एक वर्ष भित्र चौरजहारीको सम्पूर्ण वडामा एक घर एक धारा

चौरजहारी नगरपालिका १४ वटै वडामा एक घर एक धारा बनाउने अभियानमा जुटेको छ ।

View More एक वर्ष भित्र चौरजहारीको सम्पूर्ण वडामा एक घर एक धारा

अब चौरजहारीमा पनि कोरोना परीक्षण हुने

कोरोना संक्रमणको जोखिम बढेको र परीक्षण समेत सुस्त भएको भन्दै चौरजहारी नगरपालिकाले व्यक्तीमा कोरोना संक्रमण भए नभएको जाँच गर्न आफैंले पीसीआर मेसिन खरिद गरेको छ । 

View More अब चौरजहारीमा पनि कोरोना परीक्षण हुने

चौरजहारीमा १८ दिनमै कोरोना विशेष अस्पताल तयार

चौरजहारी नगरपालिकाले प्रदेश सरकारको सहयोगमा १५ शैयाको कोरोना विशेष अस्पताल निर्माण गरेको छ । गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि नगरपालिकाले कोरोना महामारीकै विचमा उक्त अस्पताल निर्माण गरेको हो

View More चौरजहारीमा १८ दिनमै कोरोना विशेष अस्पताल तयार