ध्यान केन्द्रसहितको संग्रहालय बनाइँदै सैनामैना

सैनामैना नगरपालिकाले ध्यान केन्द्र सहितको संग्रहालय बनाउने भएको छ । बुद्धकालिन सभ्यतालाई संरक्षण गर्दै वडा नम्बर १ को बनकट्टामा संग्रहालय बनाउने भएको हो ।

View More ध्यान केन्द्रसहितको संग्रहालय बनाइँदै सैनामैना

लामीरह जलाशय पार्कलाई बुद्ध सर्किटसँग जोड्दै सैनामैना नगरपालिका

सैनामैना नगरपालिकाले लामीरह जलासय पार्कलाई बुद्ध सर्किटमा जोड्ने भएको छ । नगरपालिकाको ड्रिम प्रोजेक्टको रुपमा रहेको पार्ककाे काम अगाडी बढाइएको हो ।

View More लामीरह जलाशय पार्कलाई बुद्ध सर्किटसँग जोड्दै सैनामैना नगरपालिका