नयाँ घर निर्माण गर्दा दुईवटा बिरुवा अनिवार्य रोप्नुपर्ने

व्यास नगरपालिकामा नयाँ घर निर्माण गर्दा दुई वटा बिरुवा अनिवार्य रोप्नुपर्ने भएको छ । नगरपालिकाले हरियाली नगर बनाउने उद्देश्य सहित घर निर्माण सम्पन्न प्रमाणपत्र लिदासम्म कम्तिमा २ वटा विरुवा रोप्नुपर्ने नीति लिएको हो । यसले हरियाली नगर निर्माणका लागि सहयोग पु-याउने विश्वास नगरपालिकाले गरेको छ ।

View More नयाँ घर निर्माण गर्दा दुईवटा बिरुवा अनिवार्य रोप्नुपर्ने

‘जनताको गुनासो सुन्ने र समाधानको बाटो खोज्ने मेरो दैनिकी बनेको छ’ – मेयर न्यौपाने

नगरपालिकामा कृषि, पर्यटन र शिक्षालाई जोड दिएर काम गरिरहेका छौं । किसानहरुको सम्मेलन गरी कृषि उत्पादन बढाउने, हाम्रो एतिहासिक क्षेत्रमा होमस्टे सञ्चालन गरी पर्यटन विकासको काम गर्ने, त्यस्तै मादी नदीमा बाँधबाँधेर ताल बनाई पर्यटकिय प्रवद्र्धन गर्नका लागि म दिनरात खटिने गरेको छु ।

View More ‘जनताको गुनासो सुन्ने र समाधानको बाटो खोज्ने मेरो दैनिकी बनेको छ’ – मेयर न्यौपाने