मोरङका ६ स्थानीय तह संयुक्त रुपमा ठुला योजना संचालन गर्न एकै ठाउँमा

बेलबारी,सुन्दरहरैचा,लेटाङ नगरपालिकासँगै कानेपोखरी र केराबारी गाउँपालिकाले संयुक्त रुपमा गौरवको आयोजनाका रुपमा तीन वटा योजनालाई अघि सारिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

View More मोरङका ६ स्थानीय तह संयुक्त रुपमा ठुला योजना संचालन गर्न एकै ठाउँमा