लालबन्दी अपडेट : २५ सयको उद्धार, ४४ सयलाई राहत

नगरक्षेत्रभित्र कोरोना संक्रमण फैलिन नदिन उच्च सर्तकता अपनाएको यो नगरपालिकाले रोजगारीका लागि देशका विभिन्न क्षेत्रमा पुगेका ईटाभट्टामा कार्यरत मजदुरकोे उद्धार गरेको छ । उद्धार गरेर ल्याईएका लालबन्दी नगरबासीहरुलाई स्वास्थ्यकार्मीको उच्च निगरानीमा होम क्वारेन्टाईनमा राखिएको उपमेयर शान्ती कुमारी लामाले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More लालबन्दी अपडेट : २५ सयको उद्धार, ४४ सयलाई राहत