मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: शिवराज नगरपालिका
स्मार्ट कृषि गाउँलाई शिवराजको स्मार्ट प्रविधि
शिवराज नगरपालिकाले स्मार्ट कृषि गाउँ उमरीलाई आईतबार विभिन्न आधुनिक कृषि प्रविधि प्रदान गरेको छ ।
View More स्मार्ट कृषि गाउँलाई शिवराजको स्मार्ट प्रविधिशिवराजले मनायो १७ औं धान दिवस
मेयर खबरदाता, कपिलवस्तु १५ असार । शिवराज नगरपालिकाले सोमबार १७ औं धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ । लक्ष्मी महिला तरकारी कृषक समुहको सहयोगमा…
View More शिवराजले मनायो १७ औं धान दिवसशिवराज नगरपालिकामा आइसोलेशन अस्पताल धमाधम निर्माण हुँदै
निर्माण हुँदै गरेको कोरोना अस्पतालको काम हालसम्म ९० प्रतिशत सम्पन्न भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपछि शिवराज नगरपालिकाले आइसोलेशन अस्पताल निर्माण गरेको हो ।
View More शिवराज नगरपालिकामा आइसोलेशन अस्पताल धमाधम निर्माण हुँदैशिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु
बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गर्ने शिवराज नगरपालिका कपिलवस्तु जिल्लाको पहिलो स्थानिय तह हो ।
View More शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुशिवराज अपडेट : सुनौली नाकाबाट ४ जना नगरबासीको उद्धार
नेपाल फर्किने क्रममा लकडाउन र सीमा नाका बन्द भएर भारतकै क्वारेन्टाइनमा बस्दै आएका ८ जना जिल्लाबासीलाई शिवराज नगरपालिकाले उद्वार गरेको छ ।
View More शिवराज अपडेट : सुनौली नाकाबाट ४ जना नगरबासीको उद्धारमानवीय सेवामा शिवराजका युवा, पैदल यात्रीलाई निशुल्क खाना र बसको व्यवस्था
यो विपदको समयमा पैदल यात्रीहरुलाई खाना र बसको प्रबन्ध मिलाउन अहिले शिवराज चन्द्रौटाका युवाहरु एक जुट भएका हुन् ।
View More मानवीय सेवामा शिवराजका युवा, पैदल यात्रीलाई निशुल्क खाना र बसको व्यवस्थाशिवराज अपडेट : प्रकोप व्यवस्थापन कोषमा मेयरको ३५ हजार
नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा शनिवारसम्म ७५ लाख भन्दा बढी रकम जम्मा भएको छ ।
View More शिवराज अपडेट : प्रकोप व्यवस्थापन कोषमा मेयरको ३५ हजारलकडाउनमा थप कडाइ गर्ने शिवराज नगरपालिकाको निर्णय
शिवराज नगरपालिकामा गठित नगर विपद व्यवस्थापन समितिले आवश्यक सेवा वाहेक नगर क्षेत्रका सम्पुर्ण पसल, उद्योग बन्द गरेको छ भने भिडभाड हुने कुनै पनि कार्य निषेध गरेको छ ।
View More लकडाउनमा थप कडाइ गर्ने शिवराज नगरपालिकाको निर्णयशिवराज अपडेट : १७ जनाको र्यापिड टेस्ट, सबै नेगेटिभ
शिवराज नगरपालिकाले नगरभित्र महिला स्वास्थ्य स्वयम सेविका र स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि टोल टोलमा सचेतना जगाउन टोली खटाएको मेयर नेत्रराज अधिकारीले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More शिवराज अपडेट : १७ जनाको र्यापिड टेस्ट, सबै नेगेटिभउमेरले कान्छी भएपनि निर्णयमा परिपक्व छु : उपमेयर चौधरी
नारी साँच्चै कमजोर छैनन् । यसको ज्वलन्त उदाहरण हुन् शिवराज नगरपालिकाकी उपमेयर शिव कुमारी चौधरी । उपमेयर चौधरीको १७ वर्षकै उमेरमा विवाह भयो । जिम्मेवारी थपिदै गयो २० वर्षको उमेरमा एक सन्तानकी आमा बन्नुभयो । राजनीतिमा पनि सक्रिय चाैधरी २३ वर्षको उमेरमै जनताबाट निर्वाचित हुनुभयो ।
View More उमेरले कान्छी भएपनि निर्णयमा परिपक्व छु : उपमेयर चौधरी