उमेरले कान्छी भएपनि निर्णयमा परिपक्व छु : उपमेयर चौधरी

नारी साँच्चै कमजोर छैनन् । यसको ज्वलन्त उदाहरण हुन् शिवराज नगरपालिकाकी उपमेयर शिव कुमारी चौधरी । उपमेयर चौधरीको १७ वर्षकै उमेरमा विवाह भयो । जिम्मेवारी थपिदै गयो २० वर्षको उमेरमा एक सन्तानकी आमा बन्नुभयो । राजनीतिमा पनि सक्रिय चाैधरी २३ वर्षको उमेरमै जनताबाट निर्वाचित हुनुभयो ।

View More उमेरले कान्छी भएपनि निर्णयमा परिपक्व छु : उपमेयर चौधरी

म ७६ हजार नगरवासीको अभिभावक हुँ, दलीय स्वार्थ छैनः मेयर अधिकारी (भिडियोसहित)

अहिले हामीले १ करोड बाइस लाख रकम नगर र प्रदेश सरकारबाट ६८ लाख गरी जम्मा १ करोड नब्बे लाख बिनियोजन गरेका छौं । जुन रकमबाट टीन किनेर जुन जनताको घरमा खरको छानो छ त्यो मुक्त गराउनमा प्रयोग गर्ने भनेर निर्णय गरेका छौं । अब केही समय पछि हामीले कार्यबिधी बनाएर यसलाई बाढ्छौँ ।

View More म ७६ हजार नगरवासीको अभिभावक हुँ, दलीय स्वार्थ छैनः मेयर अधिकारी (भिडियोसहित)

व्यक्तिगत स्वार्थ परिपूर्ती गर्न नगरबासीलाई दुःख दिने कार्य नगरौंः मेयर अधिकारी

हालै मात्र सर्वोच्च अदालतले नगरपालिकाको पक्षमा निर्णय सुनाएको छ । मेयर खबरसँग कुरा गर्नुहँदै नगर प्रमुख नेत्रराज अधिकारीले सम्मानित सर्वोच्च अदालतले आम नगरवासीको पक्षमा गरेको फैसालाप्रति खुशी व्यक्त गर्नुभएको छ । नगर प्रमुख अधिकारीले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर बहुसंख्यक जनतालाई दुःख दिने नियत नराख्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।

View More व्यक्तिगत स्वार्थ परिपूर्ती गर्न नगरबासीलाई दुःख दिने कार्य नगरौंः मेयर अधिकारी

‘निरक्षरलाई एक महिनामा साक्षर बनाएर पूर्ण साक्षर नगरपालिका घोषणा गरेका छौं ।’ मेयर अधिकारी

भारतबाट आउने पर्यटकहरु यही नगरपालिका हुँदै जाने बाटो पर्छ । तर बुटवल भैरहवा हुँदै आउने पर्यटकहरु आउने बाटो पर्दैन । त्यसैले हामीले पर्यटकलाई आकर्षित गर्नका लागि छुट्टै कार्यक्रमहरु बनाएर प्रवद्र्धन गर्नुपर्ने हुन्छ ।

View More ‘निरक्षरलाई एक महिनामा साक्षर बनाएर पूर्ण साक्षर नगरपालिका घोषणा गरेका छौं ।’ मेयर अधिकारी