पीसीआर विधिबाट कोरोना परीक्षण गर्न कीर्तिपुरमा प्रयोगशाला (भिडियो सहित)

कोरोना भाइरस संक्रमण भए नभएको पीसीआर विधिबाट परीक्षण गर्न कीर्तिपुर नगरपालिकाले प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

View More पीसीआर विधिबाट कोरोना परीक्षण गर्न कीर्तिपुरमा प्रयोगशाला (भिडियो सहित)

पीसीआर विधिबाट कीर्तिपुरमा पनि कोरोना परीक्षण हुने

कीर्तिपुर नगरपालिकाले कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गरेको छ ।

View More पीसीआर विधिबाट कीर्तिपुरमा पनि कोरोना परीक्षण हुने

कीर्तिपुरले मेशिन जडान गरेपछि शुरु भयो निःशुल्क डायलाइसिस सेवा

कीर्तिपुर नगरपालिकाले सो अस्पताललमा ५ वटा डायलाइसिस मेशिन जडान गरेपछि बिरामीहरु लाभान्वित भएका हुन् । 

View More कीर्तिपुरले मेशिन जडान गरेपछि शुरु भयो निःशुल्क डायलाइसिस सेवा

कीर्तिपुरले किन्यो सुविधा सम्पन्न एम्बुलेन्स

कीर्तिपुर नगरपालिकाले फोर्स कम्पनीको सुविधा सम्पन्न एम्बुलेन्स खरिद गरेको छ । सो एम्बुलेन्स कीर्तिपुर नगरपालिकाले ४८ लाख १५ हजार १ सय ५१ रुपैयाँको लागतमा खरिद गरेको उपमेयर सरस्वती खड्काले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More कीर्तिपुरले किन्यो सुविधा सम्पन्न एम्बुलेन्स

कीर्तिपुरका ९ जनामा आरडिटि पोजेटिभ, नगरपालिका पिसिआर रिपोर्टको पर्खाइमा

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी अग्रभागमा खटिँदै आएका कीर्तिपुरका स्वास्थ्यकर्मी, सफाईकर्मी, कर्मचारी तथा जनप्रतिनिधिको कोरोना परिक्षण गरिएको छ ।

View More कीर्तिपुरका ९ जनामा आरडिटि पोजेटिभ, नगरपालिका पिसिआर रिपोर्टको पर्खाइमा

कृषिमा आएको अनुदान कृषकले नै पाउनुपर्छ : उपमेयर खड्का

कृषि क्षेत्रलाई प्राथमिकता दिँदै कीर्तिपुर नगरपालिकाले कृषकलाई आवस्यक मल बिउ वितरण गर्र्न सुरु गरेको छ । त्यस्तै नगरपालिकाले कौसी खेती गर्न चाहनेहरुका लागी ५० प्रतिशत अनुदानामा तरकारीका बेर्ना समेत वितरण गर्ने भएको छ ।

View More कृषिमा आएको अनुदान कृषकले नै पाउनुपर्छ : उपमेयर खड्का