कीर्तिपुरमा द्रुत कार्य समूह, समस्यामा परेकालाई घर-घरमै खाद्यान्न

कोरोनाको संक्रमणबाट बच्न गरिएको लकडाउन लम्विदा हुँदा खानेहरु निकै समस्यामा परेका छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न सरकारले घोषणा गरेको लकडाउनको बिहिवार ५१ दिन पूरा भएको छ । लकडाउनले ५१ दिन पुरा गर्दा र यो समाचार तयार पार्दा सम्म नेपालमा कोरोना संक्रमितको संख्या बढेर १ सय १९ पुगेको छ ।

View More कीर्तिपुरमा द्रुत कार्य समूह, समस्यामा परेकालाई घर-घरमै खाद्यान्न