मेयर थापाले गरे ज्येष्ठ नागरिकसँग छलफल

मेयर खबरदाता, सर्लाही
सर्लाहीको बागमती नगरपालिकाले जेष्ठ नागरिकहरु सँग एक दिने अन्तरकृया कार्यक्रम गरेको छ । नगरपालिकाको महिला विकास शाखाको आयोजनामा भएको कार्यक्रममा प्रत्येक वडाबाट ३ जना जेष्ठ नागरिकहरुको सहभागीता रहेको थियो ।

View More मेयर थापाले गरे ज्येष्ठ नागरिकसँग छलफल