कोरोना राहत कोषमा मेयरले जम्मा गरे ४ लाख ५० हजार

सल्यानको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम, उद्धार तथा राहत कोषमा व्यक्तीगत रुपमा ४ लाख ५० हजार रुपैयाँ जम्मा गर्नुभएको छ ।

View More कोरोना राहत कोषमा मेयरले जम्मा गरे ४ लाख ५० हजार

एक वडाबाट अर्को वडा प्रवेशमा प्रतिबन्ध लगायो शारदा नगरपालिकाले

सल्यानको शारदा नगरपालिकाले नगरभित्र कोरोना भाइरसको संक्रमण हुन नदिनकोलागी एक वडाबाट अर्को वडामा समेत प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।यो निर्णयसँगै अब नगरपालिकाभित्र रहेका १५ वटै वडाका नागरीकले आफ्नो वडा छाडेर अर्को जान नपाउने भएका छन् ।

View More एक वडाबाट अर्को वडा प्रवेशमा प्रतिबन्ध लगायो शारदा नगरपालिकाले

विपन्न परिवारको चुलो निभ्न नदिन शारदा नगरपालिकाको राहत

लकडाउनले दैनिक मजदुरी गरेर परिवार पाल्दै आएकाहरु समस्या परेपछि शारदा नगरपालिकाले राहत वितरण शुरु गरेको छ । नगरपालिकाले विपन्न परिवारलाई घरमै पुगेर २५ किलो चामल, ३ किलो दाल,१ लिटर तेल, नून, र साबुन बितरण गर्न थालेको हो ।

View More विपन्न परिवारको चुलो निभ्न नदिन शारदा नगरपालिकाको राहत