मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: सल्यान
कोरोना राहत कोषमा मेयरले जम्मा गरे ४ लाख ५० हजार
सल्यानको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम, उद्धार तथा राहत कोषमा व्यक्तीगत रुपमा ४ लाख ५० हजार रुपैयाँ जम्मा गर्नुभएको छ ।
View More कोरोना राहत कोषमा मेयरले जम्मा गरे ४ लाख ५० हजारएक वडाबाट अर्को वडा प्रवेशमा प्रतिबन्ध लगायो शारदा नगरपालिकाले
सल्यानको शारदा नगरपालिकाले नगरभित्र कोरोना भाइरसको संक्रमण हुन नदिनकोलागी एक वडाबाट अर्को वडामा समेत प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।यो निर्णयसँगै अब नगरपालिकाभित्र रहेका १५ वटै वडाका नागरीकले आफ्नो वडा छाडेर अर्को जान नपाउने भएका छन् ।
View More एक वडाबाट अर्को वडा प्रवेशमा प्रतिबन्ध लगायो शारदा नगरपालिकालेविपन्न परिवारको चुलो निभ्न नदिन शारदा नगरपालिकाको राहत
लकडाउनले दैनिक मजदुरी गरेर परिवार पाल्दै आएकाहरु समस्या परेपछि शारदा नगरपालिकाले राहत वितरण शुरु गरेको छ । नगरपालिकाले विपन्न परिवारलाई घरमै पुगेर २५ किलो चामल, ३ किलो दाल,१ लिटर तेल, नून, र साबुन बितरण गर्न थालेको हो ।
View More विपन्न परिवारको चुलो निभ्न नदिन शारदा नगरपालिकाको राहत