विदेशबाट आएका व्यक्ति र उनिहरुका परिवारको स्वास्थ्य जाँच गरिदै

कोरोना भाइरस रोकथाम, नियन्त्रण, सचेतना तथा आवश्यक अन्य व्यवस्थापनका लागि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाख रुपैयाँको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकामा सोमबार बसेको बैठकले उक्त कोष स्थापना गर्ने निर्णय गरेको मेयर अमानसिंह तामाङले मेयर खवरलाई जानकारी दिनुभयो ।

View More विदेशबाट आएका व्यक्ति र उनिहरुका परिवारको स्वास्थ्य जाँच गरिदै

पसल खोल्ने र बन्द गर्ने समयसिमा तोक्यो मेलम्ची नगरले

अबदेखी बिहान ८ देखि १० बजेसम्म र साँझ ५ देखि ६ बजेसम्म मात्र नगरपालिका भित्र संचालित पसलहरु खोल्न पाईने भएको छ । नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

View More पसल खोल्ने र बन्द गर्ने समयसिमा तोक्यो मेलम्ची नगरले

कोरोनाबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाको उच्च सतर्कता

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले उच्च सतर्कता अपनाएको छ ।नगरपालिकाले विभिन्न सरकारी तथा सहयोगी निकायसँगको सहकार्यमा नगर क्षेत्रभित्र आईसोलेसन वार्ड र क्वारेन्टाईन संचालनमा ल्याएको छ ।

View More कोरोनाबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाको उच्च सतर्कता

चौतारा साँगाचोकगढी नगरपालिकाका बालबालिकालाई निशुल्क चश्मा

जिल्ला सामुदायिक आँखा केन्द्र सिन्धुपाल्चोकसँग नगरपालिकाले सहकार्य गरेर शुरु गरेको आँखा जाँच र चश्मा वितरण कार्यक्रम नगरभित्रका स्कुले बालबालिकाका लागि निकै प्रभावकारी भएको छ ।

View More चौतारा साँगाचोकगढी नगरपालिकाका बालबालिकालाई निशुल्क चश्मा

भुईँचालोले थलीएको नगर तङ्ग्रीएर चलायमान भएको छः मेयर तामाङ (भिडियो सहित)

नोकर र सेवक एउटै पनि हो । किनकी अब सेवक पनि हो तर सेवकले मात्र पुग्दैन । नोकर भएपछि दायित्व पुरा गर्छ त्यहाँ । मालिकलाई खुशी पार्नको लागि आफ्नो दायित्व पुरा गर्छ ।

View More भुईँचालोले थलीएको नगर तङ्ग्रीएर चलायमान भएको छः मेयर तामाङ (भिडियो सहित)