‘संघ र प्रदेश सुस्ताएको छ, हामीलाई स्वास फेर्ने फुर्सद छैन’: मेयर घर्ती

पर्यटकीय गन्तव्यको विकास गर्न योजना बद्धरुपमा कार्यहरु भइरहेका छन् । १०० वटा राष्ट्रिय पर्यटकीय गन्तव्यमा परेको जाजरकोट दरवारको लागि छुट्याइएको २५ लाखमा जिर्णोदार कार्य भइरहको छ । अपुग बजेटको व्यवस्थापनको लागी प्रदेश सरकारलाई योजना पेश गरिएको छ ।

View More ‘संघ र प्रदेश सुस्ताएको छ, हामीलाई स्वास फेर्ने फुर्सद छैन’: मेयर घर्ती