दरखास्त आह्वान सम्बन्धी सूचना ।

सुनवल नगरपालिकाले लेखा परिक्षणको लागि दरखास्त आह्वान गरेको छ । नगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालयहरुको अन्तिम लेखा परिक्षण गर्नुपर्ने भएकोले इच्छुक लेखा परिक्षक ,इजाजत प्राप्त…

View More दरखास्त आह्वान सम्बन्धी सूचना ।

करोडौंले नपाईने खुसी ३० हजारमै पाए किशोरीले (भिडियोसहित)

मान्छेले अनुभुत गर्ने खुशीको मापन उसको आवश्यकताले गर्दछ । रिक्सा बिग्रदा दैनिकी नै बिग्रीए पछि निरास भएका बनियाँको आवश्यकता मेयर थापाले पूर्ती गरिदिए ।

View More करोडौंले नपाईने खुसी ३० हजारमै पाए किशोरीले (भिडियोसहित)

सुनवलमा प्राथमिक अस्पताल निर्माण हुदै

सुनवल नगरपालिकाको सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शैयाको प्राथमिक अस्पताल बनाइने भएको छ । स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गर्ने नीति अनुसार सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरिएको हो ।

View More सुनवलमा प्राथमिक अस्पताल निर्माण हुदै

सुनवलका यि उदाहरणीय कर्मचारी भन्छन् : ‘जिम्मेवारी पुरा गरे देश आफैं समृद्ध हुन्छ’

जनताकै करबाट सेवा सुविधा लिएका कर्मचारीले जनतालाई अप्ठ्यारोमा पार्नु हुदैन भन्ने नेपाल जुनसुकै समयमा पनि जनताको सेवामा समर्पित हुन सक्नुपर्ने बताउनुहुन्छ । कर्मचारी ढिलो आउछन्, काम गरिदिदैनन् जस्ता आम मानिसका गुनासा सुन्दा तपाईलाई कस्तो लाग्छ ? उहाँ भन्नुहुन्छ, ‘मलाइ त रिस उठ्छ, सेवाग्राहीलाइ रिस नउठ्ने त कुरै भएन नी  । मलाइर् पनि अरु कर्मचारी किन ढिलो आउदा हुन् जस्तो लाग्छ ।’

View More सुनवलका यि उदाहरणीय कर्मचारी भन्छन् : ‘जिम्मेवारी पुरा गरे देश आफैं समृद्ध हुन्छ’

सुनवल नगरका विद्यालय हरियाली हुने

सुनवल नगरपालिकाले हरित विद्यालयको अवधारणा अगाडी सारेको छ । नगरक्षेत्र भित्रका विद्यालयहरु वातावरणमैत्री बनाउनका लागि हरित विद्यालय अवधारणा ल्याइएको हो ।

View More सुनवल नगरका विद्यालय हरियाली हुने