विश्वकै ठूलो गाईको मूर्ति सुन्दरहरैँचामा निर्माण हुने

सुन्दरहरैँचा नगरपालिकाको सहयोगमा विश्वकै ठूलो गाईको मूर्ति बन्ने भएको छ ।  वडा नम्बर ५ मा मूर्ति निर्माणको लागि सम्झौता भएको हो ।

View More विश्वकै ठूलो गाईको मूर्ति सुन्दरहरैँचामा निर्माण हुने