नेपालकै पहिलो ‘डिस्इन्फेक्सन टनेल’ चन्द्रागिरिमा

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले नागढुंगामा निर्माण भएको डिस्इन्फेक्सन टनेलको उद्धघाटन गर्नुभएको छ । उक्त डिस्इन्फेक्सन टनेल सुन्दर यातायात प्रालिले निर्माण गरेको हो ।

View More नेपालकै पहिलो ‘डिस्इन्फेक्सन टनेल’ चन्द्रागिरिमा