निजगढमा कछाडीया थारु संग्राहलय निर्माण सुरु, मेयर खनालले गरे शिलान्याश

निर्माण हुन लागेको संग्राहलयको बिहिबार बैदिक विधिअनुसार निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले शिलान्याश गर्नुभएको थियो ।

View More निजगढमा कछाडीया थारु संग्राहलय निर्माण सुरु, मेयर खनालले गरे शिलान्याश

किसानलाई प्रोत्साहन गर्न निजगढले मनायो धान दिवस

१७ औं राष्ट्रिय धान दिवसको अवसरमा सोमबार निजगढ नगरपालिकाले औपचारिक कार्यक्रम आयोजना गरि धान रोपाइँ गरेको छ ।

View More किसानलाई प्रोत्साहन गर्न निजगढले मनायो धान दिवस

८८ करोड ४९ लाखको बजेट प्रस्ततु गर्यो निजगढ नगरपालिकाले

निजगढ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट गत बुधबार सार्वजनिक गरेको छ ।

View More ८८ करोड ४९ लाखको बजेट प्रस्ततु गर्यो निजगढ नगरपालिकाले

मेयर साहेब ! नगरबासीलाई कोरोनासँगको युद्ध जीताउनुस्, फेरी अर्को चुनाव जित्नुहुनेछ

आफ्नो सुरक्षालाई समेत उच्च प्राथमीकतामा राखी नगरबासीलाई कोरोनासँग लड्नसक्ने इच्छाशक्ति, चेतनाको विकास, सरक्षाका सामग्री र विपन्न वर्गको चुलो ननिभ्ने अवस्था सिर्जना गर्न यदि मेयरज्यूहरु सफल हुनुभयो भने जनताले कोरोनालाई जित्नेछन् । तपाईँहरुले फेरी अर्को चुनाव जित्नुहुनेछ ।

View More मेयर साहेब ! नगरबासीलाई कोरोनासँगको युद्ध जीताउनुस्, फेरी अर्को चुनाव जित्नुहुनेछ