निजगढबासीलाई सुरक्षीत राख्न कुनै कसर बाँकी राखेका छैनौं : मेयर खनाल

निजगढ नगरपालिकाले कारोना रोकथाम तथा नियन्त्रणको लागी १ करोड २ लाखको कोष खडा गरेको छ । यो कोषको बजेट नगरपालिकाले राहत वितरण र स्वास्थ्य सामग्रीको लागी मात्र खर्च गर्ने मेयर सुरेश खनालले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More निजगढबासीलाई सुरक्षीत राख्न कुनै कसर बाँकी राखेका छैनौं : मेयर खनाल