शंखरापुरको बजेट ९९ करोड ८८ लाख ५६ हजार

नगरपालिकाले नगर सभामा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ९९ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

View More शंखरापुरको बजेट ९९ करोड ८८ लाख ५६ हजार

सम्भावित जोखिमलाई ध्यानमा राखी २० लाखको कोष खडा गरेका छौंः मेयर श्रेष्ठ

कोरोना भाइरसको सङ्क्रमणवाट बच्न काठमाडौंको उत्तरी क्षेत्रमा रहेको शंखरापुर नगरपालिकाले विपद व्यवस्थापन समिति नै गठन गरी बजेट देखी आइसोलेशन, क्वारेन्टाइन कक्ष निर्माण गर्दै अघि बढेको छ । नगरपालिकाले २० लाखको विपद व्यवस्थापन कोष व्यवस्थापन गरिसकेको मेयर सुवर्ण श्रेष्ठले मेयर खवरलाई जानकारी दिनुभयो ।

View More सम्भावित जोखिमलाई ध्यानमा राखी २० लाखको कोष खडा गरेका छौंः मेयर श्रेष्ठ