राहतको चामल गुणस्तरहिन भेटिएपछि आपूर्तीकर्ता माथी छानविन गर्दै धनगढी

धनगढी उप–महानगरपालिकाले वितरण गरेको राहतको चामल गुणस्तरहिन भएको भन्दै गुनासो आएपछि उपमहानगरले आपूर्तीकर्ता माथी छानविन प्रकृया अगाडी बढाएको छ । राहत बाँड्न उपमहानगरले ठाकुर ट्रेड लिङ्कसँग टेन्डर प्रकृया मार्फत चामल आपुर्ती गरेको थियो ।

View More राहतको चामल गुणस्तरहिन भेटिएपछि आपूर्तीकर्ता माथी छानविन गर्दै धनगढी