अनुदानमा ५७ क्विन्टल गहुँकाे बीउ वितरण

सैनामैना नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०७६\०७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत शाखाले आइतबार गहुँको बीउ वितरण गरेको छ । शाखाले ५० प्रतिशत अनुदानमा सैनामैना नगरमा भएका ११ वटै वडाका १७ वटा कृषक समुहलाई विभिन्न जातका बीउ वितरण गरिएको नगर कृषि बिकास शाखाले जनाएको छ ।

View More अनुदानमा ५७ क्विन्टल गहुँकाे बीउ वितरण

सैनामैनले गर्याे अनुदानमा कृषि सामाग्री वितरण

मेयर खबरदाता रुपन्देही । सैनामैना नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई कृषि समाग्री प्रदान गरेको छ । कृषि आधुनिकरण गर्ने भन्दै बुधबार कृषि सामाग्री वितरण गरेकाे…

View More सैनामैनले गर्याे अनुदानमा कृषि सामाग्री वितरण

बजार अनुगमनमा सक्रिय सैनामैना नगर

सैनामैना नगरपालिकाले बिहीबार बजार अनुगमन गरेको छ । विक्रेताले बिक्रि गर्ने बस्तु तथा उपाभोक्ताहरुले गुणस्तरिय बस्तु उपभोग–खरिद गर्ने तथा सचेतनाका लागि नगरका मुख्य बजार रानिबगिया, मुर्गिया, कलौनी, बाँसगढी, सालझण्डीमा बजार अनुगमन गरिएको हो ।

View More बजार अनुगमनमा सक्रिय सैनामैना नगर