सैनामैनाका १ सय ८८ जनाले पाए लालपुर्जा

घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा लालपुर्जा वितरण गरेको हो । नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा आइतबार १ सय ८८ जनालाई लालपुर्जा वितरण गरेको हो ।

View More सैनामैनाका १ सय ८८ जनाले पाए लालपुर्जा

विद्यालयलाई फिल्टर र सेनेटरी प्याड वितरण

सैनामैना नगरपालिकाले नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई तातो चिसो पानी आउने फिल्टर हस्तान्तरण गरेको छ । 

View More विद्यालयलाई फिल्टर र सेनेटरी प्याड वितरण

सैनामैनामा ४ कोठे विद्यालय भवन निर्माण, मेयर कार्कीले गरे उद्घाटन

सैनामैना नगरपालिकाको वडा नम्बर ५ स्थीत गढवमा रहेको मलमलादेवी माध्यमिक विद्यालयको ४ कोठे भवनको निर्माण कार्य सम्पन्न भएको छ । 

View More सैनामैनामा ४ कोठे विद्यालय भवन निर्माण, मेयर कार्कीले गरे उद्घाटन

कोरोना लक्षित सैनामैनाको बजेट झण्डै ७१ करोड

मेयर खबरदाता, रुपन्देही १० असार । सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट…

View More कोरोना लक्षित सैनामैनाको बजेट झण्डै ७१ करोड

सैनामैनाको नीति कार्यक्रम : स्वास्थ्य, कृषि तथा आर्थिक विकासलाई प्राथमिकता (पुर्णपाठ सहित)

मेयर खबरदाता, रुपन्देही असार ७ । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७७⁄०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालकाले कृषि पर्यटन, उद्योग र पुर्वाधार…

View More सैनामैनाको नीति कार्यक्रम : स्वास्थ्य, कृषि तथा आर्थिक विकासलाई प्राथमिकता (पुर्णपाठ सहित)

सैनामैनाको आइसोलेसनमा रहेका १७ जना कोरोना जितेर घर फर्के

आईसोलेसनमा उपचाररत कोरोना संक्रमितहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको नगरपालिकाले जनाएको छ ।

View More सैनामैनाको आइसोलेसनमा रहेका १७ जना कोरोना जितेर घर फर्के

‘विद्यालयमा भर्ना नगर्नु’

देशव्यापी रुपमा जेठ २२ देखि विद्यार्थी भर्ना सुरु गर्ने भन्ने हल्ला गर्दै आएका निजी शिक्षण संस्थाहरु र सामुदायिक विद्यालय दुवैलाई विद्यार्थी भर्ना नगर्न सैनामैना नगरपालिकाले अनुरोध गरेको छ ।

View More ‘विद्यालयमा भर्ना नगर्नु’

कपिलवस्तुमा संक्रमित बढेपछि सैनामैनाले लियो यस्तो एक्सन

छिमेकी जिल्ला कपिलवस्तुमा कोरोना संक्रमित बढेसँगै सैनामैना नगरपालिकाले लकडाउनलाई थप कडाई गरेकोे छ । नगरको विपद तथा प्रकोप व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जेष्ठ ५ गतेसम्म नगरपालिका भित्र हुने आवातजावतमा थप कडाई गर्ने निर्णय गरेको हो ।

View More कपिलवस्तुमा संक्रमित बढेपछि सैनामैनाले लियो यस्तो एक्सन

बजार अनुगमनमा सैनामैना, गलत गरेको भेटिए तत्काल कारबाही

नगरभित्र रहेका खाद्यान्न तथा तरकारी पसल, डेरी उधोग, नीजि मेडिकल, क्लिनीक, एग्रोभेट, भेटनरी, ग्यास बिरण केन्द्र लगायतका अति आवश्यक पसलहरुको अनुगमानमा सैनामैना सक्रिय भएको छ ।

View More बजार अनुगमनमा सैनामैना, गलत गरेको भेटिए तत्काल कारबाही

सैनामैना अपडेट : लकडाउनको बिच वडा कार्यालय भवनको शिलान्यास

नगरपालिकाले ६ महिना भित्र निमार्ण सम्पन्न हुने गरि वडा नम्बर ३ को कार्यालय भवनको निर्माण गर्न शुरु गरेको हो ।

View More सैनामैना अपडेट : लकडाउनको बिच वडा कार्यालय भवनको शिलान्यास