खाद्यान्नको लागि रोजगारी कार्यक्रम, ८ सय १० रुपैयाँ ज्याला पाउने

चाँगुनारायण नगरपालिकाले खाद्यान्नका लागि रोजगारी कार्यक्रम शुरु गरेपछि लकडाउनका कारण रोजीरोटी गुमाउन पुगेका श्रमिक तथा विपन्न परिवारले काम पाएका छन् । यतिबेला झण्डै ५ सय श्रमिकहरु वडाभित्रका सडक तथा खानेपानी मर्मत र जडिबुटी खेती गर्ने स्थानमा झाडी सफा गरेर जमिन तयार गर्ने लगायतका काममा जुटेका छन् ।

View More खाद्यान्नको लागि रोजगारी कार्यक्रम, ८ सय १० रुपैयाँ ज्याला पाउने