चाँगुनारायण र थिमिमा थप सतर्कता, परीक्षणको दायरा बढाईंदै

भक्तपुरको मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमित भेटिएसँगै दुईवटै नगरपालिकाले थप सतर्कता अपनाउँदै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेका छन् । दुबै संक्रमितका परिवारकोे पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिसकिएको छ भने अहिले संक्रमित दुवै जनाको यात्रा विवरण संकलन गरी उनीहरुको सम्पर्कमा आएकाहरुको समेत पहिचान गर्ने काम भइरहेका छ ।

View More चाँगुनारायण र थिमिमा थप सतर्कता, परीक्षणको दायरा बढाईंदै

ड्रोन मार्फत नगरको नक्सांकन गर्दै चाँगुनारायण

चाँगुनारायण नगरपालिकाले एकीकृत तथा वैज्ञानिक तथ्यांक सहितको नक्सा निर्माण गर्ने परियोजनालाई अघि बढाएको छ । यसका लागि नगरपालिकाले परियोजनामा संलग्न विभिन्न संस्थाहरुको सहयोगमा शनिवारदेखि ड्रोन म्यापीङको काम शुरु गरेको हो ।

View More ड्रोन मार्फत नगरको नक्सांकन गर्दै चाँगुनारायण