सोलुदूधकुण्ड अपडेट : स्वास्थ्यकर्मी सहित ८२ जनाको स्वास्थ्य बीमा

सोलुदूधकुण्ड नगरपालिकाले कोरोनाविरुद्धको लडाईमा अग्रभागमा खटिने नगरका स्वास्थ्यकर्मी, नगर प्रहरी र कार्यालय सहयोगीको कोरोना बीमा गरिदिएको छ । नगरपालिकाले ५४ जना स्वास्थ्यकर्मी, १८ जना कार्यालय सहयोगी र १० जना नगर प्रहरीको बीमा गरेको हो ।

View More सोलुदूधकुण्ड अपडेट : स्वास्थ्यकर्मी सहित ८२ जनाको स्वास्थ्य बीमा