एसईई दिने विद्यार्थीलाई पढाउन शुरु गर्यो वालिङ नगरपालिकाले

नगरभित्रका एसईई दिने १३ सय ५९ जना विद्यार्थीलाई नगरपालिकाले फोन सम्पर्क गरी पढाई कसरी शुरु गर्दा राम्रो हुन्छ भनेर राय सुझाव लिएपछि त्यसका अधारमा पढाई शुरु गरीएको मेयर दिलीप प्रताप खाँणले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More एसईई दिने विद्यार्थीलाई पढाउन शुरु गर्यो वालिङ नगरपालिकाले

‘पुरुषले कमाएको खाएर बस्ने होइन, महिलाले सिप सिक्नु जरुरी हुन्छ’: मेयर क्षेत्री

‘म भ्रष्ट्राचार गर्दिन, गर्नपनि दिन्न, कमिसन खान्न र खानपनि दिन्न’ भन्नुहुन्छ स्याङ्जाको पुतलीबजार नगरपालिकाकी मेयर सिमा कुमारी क्षेत्री । ‘समृद्ध पुतलीबजार, सुखी नगर बासी’ भन्ने नाराका साथ नगर विकासमा खटिएकी मेयर क्षेत्रीका भावि योजनाहरु के के छन् ?

View More ‘पुरुषले कमाएको खाएर बस्ने होइन, महिलाले सिप सिक्नु जरुरी हुन्छ’: मेयर क्षेत्री