धार्मिक पर्यटन क्षेत्रको विकासका लागि दुई नगरपालिकाबीच समझदारी

काठमाडौंको दक्षिणकाली नगरपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाबीच धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित भगिनी सम्मन्ध कायम भएको छ । दुवै नगरपालिकाले गत आइतबार दक्षिणकाली नगरपालिकामा एक कार्यक्रम गरी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत र हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले हस्ताक्षर गर्नुभएको थियो ।

View More धार्मिक पर्यटन क्षेत्रको विकासका लागि दुई नगरपालिकाबीच समझदारी

हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चितता नगर घोषणा

हलेसी तुवाचुङ नगरपालिकाले पूर्ण खोप नगरपालिका सुनिश्चितता कार्यक्रम सम्पन्न गरेको छ । सबै बालबालिकालाई खोप लगाउने सुनिश्चितता गरेपछि नगरपालिकालई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

View More हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चितता नगर घोषणा