किसानहरुलाई आलुको बिउ वितरण

हेटौंडा उपमहानगरपालिकाले किसानहरुलाई आलुको बिउ वितरण गरेको छ । हेटौँडा १७ चुनडाँडाका युवा कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध किसानहरुलाई मध्यनजर गरेर आलु खेती गर्न प्रोत्साहित गर्ने उद्देश्यले आलुको बिउ वितरण गरिएको हो ।

View More किसानहरुलाई आलुको बिउ वितरण

हेटौंडा उपमहानगरको बजेट १ अर्ब ८१ करोड रुपैयाँ

हेटौंडा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ का लागि एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकमा उपप्रमुख मिना कुमारी लामाले बजेट प्रस्तुत गर्नुभएको थियो ।

View More हेटौंडा उपमहानगरको बजेट १ अर्ब ८१ करोड रुपैयाँ

दुई अर्ब बढीको बजेट ल्याउँदै हेटौडा उपमहानगरपालिका

उपमहानगरपालिकाले आगामी वर्षका लागि विषेश गरी ६ वटा योजनालाई अगाडी सारेको छ । हेटौंडाको बस टर्मिनल निर्माण, करिडोर निर्माण, बृहत्तर हेटौडा चक्रपथ निर्माण, भ्युटावर निर्माण लगायतका आयोजनाहरुलाई उपमहानगरले प्राथमिकतामा राखेको छ ।

View More दुई अर्ब बढीको बजेट ल्याउँदै हेटौडा उपमहानगरपालिका