नेपालगञ्ज उपमहानगरको वडा कार्यालय भवन बन्दै

मेयर खबरदाता, बाँके
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ ले सामुदायिक सभाहल सहितको कार्यालय भवन निर्माण सुरु गरेको छ । मुक्तिपुर वीपीमार्गमा रहेको उपयोगविहीन ऐलानी जग्गालाई संरक्षण गर्दै सभा हल बनाउन लागिएको वडा अध्यक्ष बुद्धीसागर सुवेदीले जानकारी दिए ।

View More नेपालगञ्ज उपमहानगरको वडा कार्यालय भवन बन्दै