मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: Belkotgadi
‘पर्याप्त सहयोग पाएको छु’
स्पष्ट वक्ता कविता ढुंगाना बेलकोटगढी नगरपालिकाको उपमेयर मात्र होइनन्, उनी त नगरपालिका संघ कि उपाध्यक्ष समेत हुन् । उनी भन्छिन्, ‘म आफैं अधिवक्ता समेत भएकाले न्यायिक समितिको संयोजकमा काम गरिरहदा खासै समस्या छैन ।’मुद्दाका प्रकृतिबारे उनी भन्छिन्, ‘विशेषतः महिला हिंसाका कुराहरु, सम्बन्ध विच्छेद, असुरक्षा, सम्पत्तीको अधिकार लयायत अन्य अधिकारवाट बञ्चित महिलाहरुलाई हामीले न्याय दिने हिसावले काम गरिरहेका छौं ।’राजनीतिभन्दा माथि उठेर महिलाहरुको मुद्धा र मुद्धाको प्रकार हेर्न आवश्यक छ । दलभन्दा माथि उठेर महिलाका मुद्धालाई अघि बढाउनुपर्छ । उपमेयर ढुंगानाले भनिन्, ‘म न्यायिक समितिको संयोजक बनेपछि मुख्यतया महिलाहरुको मुद्धालाई अघि बढाउने काम गरिरहेको छु ।’ बेलकोट गढी नगरपालिका ठुलो र भर्खरै घोषणा गरिएको नगरपालिका भएकाले यसलाई व्यवस्थित बनाउँनुलाई उनले चुनौति ठानेकी छिन् । उनले महिला शसक्तीकरण, तालिम, उत्पादन र बजारिकणमा ध्यान दिने बताईन् ।
View More ‘पर्याप्त सहयोग पाएको छु’