बढी भएका कर्मचारी फिर्ता पठाए स्थानीय तहले

मेयर खबरदाता, काठमाडौं
केहि स्थानीय सरकारले समायोजनमा पठाएका कर्मचारीहरु फिर्ता पठाएका छन् । कर्मचारी फिर्ता पठाउने स्थानीय तहमा काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका छन्।

View More बढी भएका कर्मचारी फिर्ता पठाए स्थानीय तहले

सुनील प्रजापतिजस्ता पो मेयर !

चेतना गुरागाईं, भक्तपुर
प्रजापति यही स्थानीय चुनावमा प्रतिस्पर्धीभन्दा झन्डै पाँच गुणा बढी मत ल्याएर निर्वाचित भएका हुन्। नेपाल मजदुर किसान पार्टीका उनी यसअघि २०४४, ०४९ र ०५४ मा लगातार तीनपटक वडा नम्बर २ का अध्यक्ष थिए।उनी वकिल हुन्। चार वर्ष पढाए पनि। खेतीपाती र माटाका भाँडा बनाउनु उनको पुर्ख्यौली पेसा हो।र, अहिले सहर बनाउँदैछन्।

View More सुनील प्रजापतिजस्ता पो मेयर !