आफ्नो गाउँ, आफ्नै शासन

मेयर खबरदाता, स्याङ्जा
आफ्नै जन्मथलो नै कर्म थलो बनेको छ, स्याङजा स्थित भिरकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाको । भिरकोट नगरपालिका वडा नं ४ स्थायी ठेगाना भएका ढुंगानाका लागी आफ्नै नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको भूमिका निर्वाह आफैंमा चुनौती र अवसर दुवै बनेको छ ।

View More आफ्नो गाउँ, आफ्नै शासन