‘झण्डै-झण्डै जेल परिसकेको थिएँ’

नगरभित्रका विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सरकारी कर्मचारी सबैले आफ्ना सन्तानलाई सरकारी विद्यालयमै पढाउनु पर्ने बाध्यकारी नियम पारित गरेकै कारण चापाकोट नगरपालिकाका मेयर शिव कुमार गिरी झण्डै झण्डै जेल नै पुगेका थिए । त्यतिबेलाको स्मरण गर्दै मेयर गिरी भन्छन्, ‘काम गरे जेल पुगिन्छ, नगरे पनि जनताले फेल गराईदिन्छन् ।’ मेयर गिरी नगर प्रमुख भएपछि धेरै परिवर्तन भएका छन् । कृषक पाठशाला सुरु गरेर कृषकको तालिका खाएका मेयर गिरी सबै वर्ग, समुदाय र क्षेत्रलाई उत्तिकै विकासमा प्राथमिकता दिनुपर्छ भनेर लागेका छन् । मेयर गिरीसँग शिव अधिकारीले गर्नुभएको कुराकानी युट्युब लिंकमा हेर्न सक्नुहुनेछ ।

View More ‘झण्डै-झण्डै जेल परिसकेको थिएँ’