प्राकृतिक स्रोत सदुपयोगको गतिलो नमुना, खैरहनी नगरपालिकाको आम्दानीको स्रोत बन्दै कुमरोज मध्यवर्ती सामुदायिक वन

कृष्ण उप्रेती/मेयर खबरदाता, चितवन 
पर्यटकिय विकासका दृस्टिले प्रदेश नं ३ उच्च सम्भावना बोकेको प्रदेश हो । जस अन्तरगत चितवनको चितवन राष्ट्रिय निकुन्जका साथै अन्य महत्त्वपूर्ण स्थलहरु पनि छन् । जिल्ला सदरमुकाम भरतपुरबाट करिब २२ कि.मि.पूर्वमा साविकका ४ गाँऊ विकास समिति मिलेर बनेको नगरपालिका हो – खैरहनी ।

View More प्राकृतिक स्रोत सदुपयोगको गतिलो नमुना, खैरहनी नगरपालिकाको आम्दानीको स्रोत बन्दै कुमरोज मध्यवर्ती सामुदायिक वन