‘मास्क र अत्यावश्यक सामाग्री अब घरघरमै’

सरकारले चैत्र ११ गतेदेखि कोरोनाको संक्रमण फैलन नदिन ‘लकडाउन’ गरेपछि स्थानीय सरकारको भूमिका थप आवश्यक देखिएको भन्दै चौतारा साँगाचोकगढी नगरपालिकाले अत्यावश्यक सामाग्री नगरवासीलाई दिन लागेको छ ।

View More ‘मास्क र अत्यावश्यक सामाग्री अब घरघरमै’