मेयरको भत्ता स्थानीयको स्वास्थ्यमा

मेयर खबरदाता, गोरखा
पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले आफुले प्राप्त गर्ने भ्रमण भत्ता स्थानीयको स्वास्थ्य बिमामा खर्च गर्ने बताएका छन् ।‘मेयर कँडेलले नगरभित्रका कुनै पनि नागरिकले पैसा अभावले अस्पतालसम्म जान नसकी रोग पालेर बस्नुपर्ने दिनको अन्त्य गर्ने उद्देश्यले स्थानीय गरिब, असहायहरुलाई आफुले प्राप्त गर्ने भ्रमण भत्ता दिने घोषणा गरेकोका हुन् ।

View More मेयरको भत्ता स्थानीयको स्वास्थ्यमा