महानगरभित्रका सार्वजनिक भवन अपाङ्गमैत्री बनाउछौँ : उपमेयर सत्याल

महानगरपालिकाकी उपमेयर गिता सत्यालले महानगर भित्रपर्ने सार्वजनिक भवन अपाङ्ग मैत्री बनाउने र महानगरको कार्यालयमा समेत अपाङ्गता भएका व्यक्तिको सहजताका लागि लिफ्टको व्यवस्था गर्ने बताउनुभयो ।

View More महानगरभित्रका सार्वजनिक भवन अपाङ्गमैत्री बनाउछौँ : उपमेयर सत्याल