‘बरु सहिद हुन तयार छु, मेरो स्पिड रोक्दिनँ’

जनताको असिम चाहना पुरा गर्न हम्मे हम्मे परिरहेको छ, जननिर्वाचित मेयरहरुलाई । यद्यपी कानूनको अभाव महसुस गर्दै भएपनि विकास र प्रशासन चुस्त बनाउन मेयरहरु तल्लिन छन् । जनताका ति अपेक्षा, आशा र मेयरको सपना पुरा गर्ने दिशातर्फको गति कस्तो छ ? के छन् वर्तमान चुनौति र सम्भावना ? यि र यस्तै विषयमाथी इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीसँग मेयर खबरकाका शिव अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

View More ‘बरु सहिद हुन तयार छु, मेरो स्पिड रोक्दिनँ’