कर्णाली प्रदेशले लोकसेवा विद्येयक पारित गर्यो, अब नयाँ कर्मचारी भर्ना गर्न बाटो खुल्यो

मेयर खबरदाता, सुर्खेत
कर्णाली प्रदेशलाई सार्वजनिक प्रशासनसंग सम्बन्धित काम गर्न बाटो खुलेको छ । सरकारले हालै मात्र लोक सेवा आयोगसम्बन्धी ऐन ल्याएसँगै यस्तो बाटो खुलेको प्रदेशका कानुनमन्त्री नरेश भण्डारीले जनाए । मन्त्री भण्डारीका अनुसार कर्णाली प्रदेशसभाले हालै पारित गरेको प्रदेश लोक सेवा आयोग विधेयकमा एक महिलासहित तीन सदस्यीय आयोगको व्यवस्था गरेको छ ।

View More कर्णाली प्रदेशले लोकसेवा विद्येयक पारित गर्यो, अब नयाँ कर्मचारी भर्ना गर्न बाटो खुल्यो