महानगरको निशानामा प्याराग्लाइडिङ कम्पनी, कर नतिर्नेलाई कार्वाही गरिने

मेयर खबरदाता, कास्की
पोखराका ५० प्रतिशत भन्दा बढी प्याराग्लाइडिङ कम्पनीहरुलाई पोखरा महानगरपालिकाले कारवाही गर्ने भएको छ । एक दिनको म्याद दिँदा समेत समय सिमा भित्र ५० प्रतिशत भन्दा बढी कम्पनीहरुले महानगरमा स्थानिय कर सहित नविकरण तथा दर्ता गराउँन नआएको हुँदा उनीहरु उपर महानगरले कारवाही गर्ने चेतावनी दिएको छ ।

View More महानगरको निशानामा प्याराग्लाइडिङ कम्पनी, कर नतिर्नेलाई कार्वाही गरिने