काठमाडौंका दुई विश्व सम्पदा क्षेत्र जोड्ने गुरुयोजना तयार

मेयर खबरदाता, काठमाडौं
२२ सय मिटरको दुरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरवार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्न गुरु योजना तयार भएको छ । विश्व सम्पदा दिवस—२०१९ को अवसर पारी आउँदो बिहीबार अर्थात् अप्रिल १८ तारिखका दिन हनुमानढोका दरवार क्षेत्रमा उक्त सम्पदा पदयात्राको गुरुयोजना सार्वजनिक गरिने छ । त्यस अघि स्वयम्भू भुइखेलदेखि हनुमानढोका दरवार क्षेत्रसम्म ¥याली आयोजना गरिने छ ।विश्व सम्पदा दिवस—२०१९ को अवसर पारी आउँदो बिहीबार अर्थात् अप्रिल १८ तारिखका दिन हनुमानढोका दरवार क्षेत्रमा उक्त सम्पदा पदयात्राको गुरुयोजना सार्वजनिक गरिने छ । त्यस अघि स्वयम्भू भुइखेलदेखि हनुमानढोका दरवार क्षेत्रसम्म ¥याली आयोजना गरिने छ ।

View More काठमाडौंका दुई विश्व सम्पदा क्षेत्र जोड्ने गुरुयोजना तयार

बढी भएका कर्मचारी फिर्ता पठाए स्थानीय तहले

मेयर खबरदाता, काठमाडौं
केहि स्थानीय सरकारले समायोजनमा पठाएका कर्मचारीहरु फिर्ता पठाएका छन् । कर्मचारी फिर्ता पठाउने स्थानीय तहमा काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका छन्।

View More बढी भएका कर्मचारी फिर्ता पठाए स्थानीय तहले

बिज्ञको सुझाव ‘सूर्तिजन्य पदार्थ विक्रिवितरण र प्रयोगमा सचेत होऊ’

मेयर खबरदाता, काठमाडौं सूर्तिजन्य पदार्थको प्रयोग र विक्री वितरणसम्बन्धी कानून बनेपनि कार्यान्वयन जटि बन्दै गएको प्रति सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार राजधानीमा आयोजित…

View More बिज्ञको सुझाव ‘सूर्तिजन्य पदार्थ विक्रिवितरण र प्रयोगमा सचेत होऊ’