मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: kathmandu
काठमाडौंका दुई विश्व सम्पदा क्षेत्र जोड्ने गुरुयोजना तयार
मेयर खबरदाता, काठमाडौं
२२ सय मिटरको दुरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरवार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्न गुरु योजना तयार भएको छ । विश्व सम्पदा दिवस—२०१९ को अवसर पारी आउँदो बिहीबार अर्थात् अप्रिल १८ तारिखका दिन हनुमानढोका दरवार क्षेत्रमा उक्त सम्पदा पदयात्राको गुरुयोजना सार्वजनिक गरिने छ । त्यस अघि स्वयम्भू भुइखेलदेखि हनुमानढोका दरवार क्षेत्रसम्म ¥याली आयोजना गरिने छ ।विश्व सम्पदा दिवस—२०१९ को अवसर पारी आउँदो बिहीबार अर्थात् अप्रिल १८ तारिखका दिन हनुमानढोका दरवार क्षेत्रमा उक्त सम्पदा पदयात्राको गुरुयोजना सार्वजनिक गरिने छ । त्यस अघि स्वयम्भू भुइखेलदेखि हनुमानढोका दरवार क्षेत्रसम्म ¥याली आयोजना गरिने छ ।
बढी भएका कर्मचारी फिर्ता पठाए स्थानीय तहले
मेयर खबरदाता, काठमाडौं
केहि स्थानीय सरकारले समायोजनमा पठाएका कर्मचारीहरु फिर्ता पठाएका छन् । कर्मचारी फिर्ता पठाउने स्थानीय तहमा काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका छन्।
बिज्ञको सुझाव ‘सूर्तिजन्य पदार्थ विक्रिवितरण र प्रयोगमा सचेत होऊ’
मेयर खबरदाता, काठमाडौं सूर्तिजन्य पदार्थको प्रयोग र विक्री वितरणसम्बन्धी कानून बनेपनि कार्यान्वयन जटि बन्दै गएको प्रति सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार राजधानीमा आयोजित…
View More बिज्ञको सुझाव ‘सूर्तिजन्य पदार्थ विक्रिवितरण र प्रयोगमा सचेत होऊ’