आज मेयरले जोडे, दुई नगरवासीको मन

मेयर खबरदाता, पनौतीझुस्स सेतो दारी । हँसिलो अनुहार । ६० नजिक पुगेपनि युवा जस्तै जोश ।जोकसैले झट्ट हेर्ने पनौती नगरपालिकाका मेयर भिम न्यौपानेलाई यस्तै देख्छन् । स्थानीय सरकार सञ्चालनको लामो अनुभवले नै होला । गाउँ र जनताको समस्या, पीडा बुझ्न औधि रुचाउँछन्, उनी । उनै मेयर न्यौपानेको आजको प्राथमिकता के छ ? भनेर सेधेका थियौं ।

View More आज मेयरले जोडे, दुई नगरवासीको मन