नेपालगन्जमा कागजको झोला उत्पादन सुरु

मेयर खबरदाता, नेपालगन्ज
नेपालगन्जबाट प्लास्टिकमुक्त घोषणा गर्ने तयारी भइरहेको बेला कागजका झोला उत्पादन सुरु भएको छ।
नेपालगन्ज उप–महानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाले मंगलबार नेपालगन्ज १२ मा रहेको माझी प्रोडक्सन प्रा.लि.को कागजका झोला उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका हुन्।

View More नेपालगन्जमा कागजको झोला उत्पादन सुरु

नेपालगञ्ज उपमहानगरको वडा कार्यालय भवन बन्दै

मेयर खबरदाता, बाँके
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ ले सामुदायिक सभाहल सहितको कार्यालय भवन निर्माण सुरु गरेको छ । मुक्तिपुर वीपीमार्गमा रहेको उपयोगविहीन ऐलानी जग्गालाई संरक्षण गर्दै सभा हल बनाउन लागिएको वडा अध्यक्ष बुद्धीसागर सुवेदीले जानकारी दिए ।

View More नेपालगञ्ज उपमहानगरको वडा कार्यालय भवन बन्दै