सडक, अस्पताल र उद्धम अनुदानको छलफलमै बित्यो आज

रमेश ढुङ्गाना/मेयर खबरदाता, काठमाडौं
राजधानीभित्रै रहेपनि शंखरापुर नगरपालिका विकासका दृष्टिले निकै पछाडी छ । त्यसैले होला, निर्वाचित भएलगत्तै गाउँ गाउँमा सडक निर्माणको अभियाननै थालेका मेयर सुवर्ण श्रेष्ठको पूर्वाधार विकासतर्फको कार्य अन्य नगरपालिकाले पनि सिक्न लायकको छ । अगाडि डोजरले बाटो खन्दै जाने, त्यसपछिको अर्काे टिमले ड्रेन बनाउँदै जाने र अर्काे टिमले ग्राभेलिङ गर्दै गएकाले एक बर्षको छोटो अवधिमै दुई सय किलोमिटर सडक निर्माण सम्पन्न भयो । उनै मेयर सुवर्ण श्रेष्ठको आजको दिन कस्तो रह्यो भनेर हामीले सोधेका थियौं ।

View More सडक, अस्पताल र उद्धम अनुदानको छलफलमै बित्यो आज