सुनील प्रजापतिजस्ता पो मेयर !

चेतना गुरागाईं, भक्तपुर
प्रजापति यही स्थानीय चुनावमा प्रतिस्पर्धीभन्दा झन्डै पाँच गुणा बढी मत ल्याएर निर्वाचित भएका हुन्। नेपाल मजदुर किसान पार्टीका उनी यसअघि २०४४, ०४९ र ०५४ मा लगातार तीनपटक वडा नम्बर २ का अध्यक्ष थिए।उनी वकिल हुन्। चार वर्ष पढाए पनि। खेतीपाती र माटाका भाँडा बनाउनु उनको पुर्ख्यौली पेसा हो।र, अहिले सहर बनाउँदैछन्।

View More सुनील प्रजापतिजस्ता पो मेयर !