प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय गौरवको भेरी–बबई आयोजना ‘ब्रेक–थ्रु’

मेयर खबरदाता, सुर्खेत
राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रू’ आज मंगलबार हुँदैछ । चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले तोकि एको मितिभन्दा एकवर्ष अगाडि नै सुरुङ खन्ने काम सकेको हो । विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन टीबीएममार्फत निर्माण गरिएको सुरुङको आज प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक थ्रू गर्दैछन् ।

View More प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय गौरवको भेरी–बबई आयोजना ‘ब्रेक–थ्रु’