विपद् जोखिम न्यूनीकरण गर्न प्रशिक्षण

उमेश कुईंकेल, काठमाडौं
गोकर्णेश्वर नगरपालिकामा विपद् जोखिम न्यूनीकरणसम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । नगरपालिकाको आर्थिक एवं नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सञ्चालित तालिमका सहभागिलाई गोकर्णेश्वर नगरभरी परिचालन गरिने गोकर्णेश्वर–५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले जानकारी दिए ।

View More विपद् जोखिम न्यूनीकरण गर्न प्रशिक्षण