बालबालिकामा गरौं लगानी

हलभरी बालबालिका थिए । सँगै नमोबुद्ध नगरपालिकाका मेयर टि.पी.शर्मा पनि । सन्दर्भ, २०७५ मंसिर २५ गतेको हो । करिब २ घण्टा बालबालिकासँग मेयर टेलिभिजन कार्यक्रममा छलफलमा बसेका मेयर शर्माले अन्तिममा बालबालिकाहरुलाई सुनाएको त्यहि कबिता आजको मेयर साहित्यमा प्रस्तुत गरेका छौं ।

View More बालबालिकामा गरौं लगानी