यसरी बनाईदैछ ‘स्मार्ट छोरी’

वसन्त आचार्य, दाङ
तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा रहेको गुरुजजुर माविको चौरभरी किशोरीहरु लाइन लागेर उभिएका थिए । १४ देखि १६ वर्ष उमेरका किशोरीहरुले आफुमाथि आपद् आइपर्दा कसरी जोगिने भन्ने वारेमा विभिन्न तरिकाहरु सिकिरहेका थिए ।

View More यसरी बनाईदैछ ‘स्मार्ट छोरी’