युद्ध-कोरोनाविरुद्ध View More

मेयर शर्माले किन सोधे यस्तो प्रश्न – ‘उल्टो हिंडे कहाँ पुगिन्छ थाहा छैन ?’

हिंडाईको गति अझ तेज बनाउनुपर्ने बेलामा उल्टो हिंडियो भने के होला ? कहाँ पुगिएला ? कवि शर्माको प्रश्न यहि हो । स्थानीय सरकारको नगरसभा चलिरहेका बेला मेयर पनि रहनुभएका कवि टिपी शर्माले गर्नुभएको यो प्रश्न कता लक्षित छ ? किन यस्तो प्रश्न गर्नुपर्ने अवस्था आयो ? यि सबैको उत्तर हामी समाचारमा खोज्नेछौं । तर, आज मेयर साहित्यमा कवि टिपी शर्मा तिमल्सिनाको त्यहि बेजोड कविता ‘उल्टो हिंडे कहाँ पुगिन्छ ?’ प्रकाशित गरेका छौं ।

पीसीआर विधिबाट कोरोना परीक्षण गर्न कीर्तिपुरमा प्रयोगशाला (भिडियो सहित)

कोरोना भाइरस संक्रमण भए नभएको पीसीआर विधिबाट परीक्षण गर्न कीर्तिपुर नगरपालिकाले प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

संघले गरिदियो मेयर र उपमेयरको कोरोना बीमा, उपचार खर्च एक लाख पाईने

नेपाल नगरपालिका संघले देशभरका महानगर, उपमहानगर र नगरपालिकाका मेयर र उपमेयरहरुको कोरोना बीमा गरिदिएको छ । 

बाँझो जमिनमा उत्पादन बढाउन मेलम्चीले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान संचालन गर्ने

नगरबासीलाई बाझो जमिनमा खेती गर्न आकर्षण गर्ने उद्देश्यले आगामी वर्ष यो अभियान संचालन गर्ने नीति लिईएको मेयर डम्बर बहादुर अर्यालले मेयर खबरलाई जानकारी दिनुभयो ।

कोरोना नियन्त्रणका विषयमा नगरपालिका संघ सुदूरपश्चिम प्रदेशले गर्यो मुख्य मन्त्री भट्टसँग छलफल

नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश समितिले कोरोना नियन्त्रण तथा थप व्यवस्थापनका विषयमा प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टसँग छलफल गरेको छ ।

वालिङ काठमाडौं सम्पर्क समितिले जम्मा गर्यो नगरको राहत कोषमा एकलाख

मेयर खबरदाता, स्याङ्जा २१ असार । वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा वालिङ काठमाडौं सम्पर्क समितिले एक लाख एक हजार एकसय ११ नगद…

पालुङटार अपडेट : ११ जनामा कोरोना पुष्टि भएपछि २ वडा सील, एकजनाको उपचारकै क्रममा मृत्यु

नगरपालिकाको वडा नम्बर ७ मा रहेको जीवन ज्योति मावि क्वारेन्टाइनमा बसेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरले ७ र ८ वडा शनिबारबाट एक हप्ताका लागि सील गर्ने निर्णय गरेको हो ।

कोभिडसँग लड्न संघले दियो चन्द्रागिरीलाई स्वास्थ्य सामाग्री

मेयर खबरदाता, काठमाडौं १६ असार । चन्द्रागिरी नगरपालिकालाई  नेपाल नगरपालिका संघले विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले मंगलबार मेयर…

परशुराम नगरपालिकाको विपद् कोषमा रकम सहयोग गर्नेहरु बढ्दै

कोषमा जम्मा भएको रकम परशुराम नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण तथा प्रभावितहरुका लागि खर्च गर्ने मेयर भिम बहादुर साउँदले मेयर खबरलाई जानकारी दिनुभयो ।

अब चौरजहारीमा पनि कोरोना परीक्षण हुने

कोरोना संक्रमणको जोखिम बढेको र परीक्षण समेत सुस्त भएको भन्दै चौरजहारी नगरपालिकाले व्यक्तीमा कोरोना संक्रमण भए नभएको जाँच गर्न आफैंले पीसीआर मेसिन खरिद गरेको छ । 

वालिङको राहत कोषमा भूपू सैनिक संघले ५१ हजार जम्मा गर्यो

भूपू सैनिक विकास एवं कल्याणकारी संघ जिल्ला कार्य समिति स्याङ्जाले वालिङ नगरपालिकाको राहत कोषमा ५१ हजार रकम जम्मा गरेको छ ।

मध्यपुर थिमि अपडेट : नगरपालिका अस्पतालको पीसीआर ल्याबले कोरोना परिक्षण गर्न पायो अनुमति

मध्यपुर थिमि नगरपालिकाले भक्तपुरको चारदोबाटोमा सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको पीसीआर ल्याबले कोरोना परिक्षण गर्न अनुमति पाएको छ ।

नगरपालिका संघले देशभरका मेयर र उपमेयरको कोरोना बीमा गरिदिने

नेपाल नगरपालिका संघले कोरोना विरुद्धको लडाइमा अग्रपङ्तिमा रहेर लडिरहेका देशभरका महानगर, उपमहानगर र नगरपालिकाका मेयर र उपमेयरहरुको कोरोना बीमा गर्ने भएको छ । 

४ जनामा कोरोना पुष्टि भएपछि कनकाई नगरको बजार क्षेत्र बन्द

नगरभित्र ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कनकाई नगरपालिकाले समुदायमा समेत संक्रमण फैलिएको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै बजार ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

राप्ती अपडेट : महिला र बालबालिकाका लागि छुट्टै क्वारेन्टाइन

राप्ती नगरपालिकाले महिला र बालबालिकाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरले वडा नम्बर ६ को भण्डारा माविमा महिलामैत्री क्वारेन्टाइनको व्यवस्था गरेको हो ।

मनकारी उपमेयर : जसले गरिन् २ महिनाको घर भाडा छुट

लकडाउनको कारण व्यवसायी मर्कामा परेपछि आफुले २ महिनाको ३० हजार भाडा छुट गरिदिएको उपमेयर सिमा केसी कर्माचार्यले मेयर खबरलाई जानकारी दिनुभयो ।

जोखिम बढेपछि गल्कोट नगरपालिकामा उच्च सतर्कता, अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण व्यवसाय बन्द

कोरोना संक्रमणको जोखिम बढेसँगै गल्कोट नगरपालिकाले आईतबारबाट एक हप्ताका लागि नगरभित्रका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन बन्द गर्ने निर्णय गरेको छ ।

सैनामैनाको नीति कार्यक्रम : स्वास्थ्य, कृषि तथा आर्थिक विकासलाई प्राथमिकता (पुर्णपाठ सहित)

मेयर खबरदाता, रुपन्देही असार ७ । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७७⁄०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालकाले कृषि पर्यटन, उद्योग र पुर्वाधार…

सैनामैनाको आइसोलेसनमा रहेका १७ जना कोरोना जितेर घर फर्के

आईसोलेसनमा उपचाररत कोरोना संक्रमितहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको नगरपालिकाले जनाएको छ ।

संक्रमित बढेसँगै आइसोलेसन कक्ष निर्माणमा जुट्यो धनगढी उपमहानगर

वडा नम्वर १५ को जडीबुटी प्रशोधन केन्द्रका लागि निर्मित भवनमा आइसोलेसन कक्ष निर्माण भएपछि संक्रमितहरुलाई राखेर उपचार गर्न सहज हुने मेयर नृप बहादुर वडले मेयर खबरलाई जानकारी दिनुभयो ।

पोखरा महानगरले बनायो महिलाका लागि छुट्टै क्वारेन्टाइन

महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने आवाज सदनदेखी सडकसम्म उठीरहेको बेला पोखरा महानगरपालिकाले महिलामैत्री क्वारेन्टाइन निर्माण गरेको छ ।

पनौती नगरपालिकालाई संघले दियो स्वास्थ्य सामाग्री

संघले नगरपालिकालाई कोरोना भाइरस संक्रमणलाई नियन्त्रणका लागि आवश्यक मनिने ५०० थान मेडिकल माक्स, पिपिई सेट, माईक्रो थर्ममिटर, सेनिटाईजर, ग्लोब्स लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।

खाँदबारी नगरको कोरोना कोषमा शिक्षकले गरे १० लाख ९१ हजार सहयोग

सो रकम महासंघका अध्यक्ष तारा बहादुर बुढाथोकीले चेकमार्फत खाँदबारी नगरपालिकामा मेयर मुरारी प्रसाद खतिवडालाई हस्तान्तरण गर्नुभएको थियो ।

शिवराज नगरपालिकामा आइसोलेशन अस्पताल धमाधम निर्माण हुँदै

निर्माण हुँदै गरेको कोरोना अस्पतालको काम हालसम्म ९० प्रतिशत सम्पन्न भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपछि  शिवराज नगरपालिकाले आइसोलेशन अस्पताल निर्माण गरेको हो ।

भीरकोटको प्रकोप व्यवस्थापन कोषमा ३१ लाख भन्दा बढि रकम जम्मा भयो

भीरकोट नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रकम सहयोग गर्नेहरु बढ्दै गएका छन् । सर्वसाधारण, विभिन्न संघ संस्थाले कोषमा रकम जम्मा गर्न अग्रसरता देखाएपछि कोषमा रकम वृद्धि भएको हो ।

शिक्षण सिकाइ प्रभावकारी बनाउने विषयमा प्रधानाध्यापकहरुसँग छलफल

बालबालिकाको सिकाइ प्रभावित हुन नदिन र उक्त सिकाइ प्रभावकारी बनाउने विषयमा बिहिबार नगरका निजी तथा गुठी विद्यालयका प्रधानाध्यापकहरुसँग नगरपालिकाले वैकल्पिक उपायहरु प्रयोग गरी शिक्षण सिकाइ प्रारम्भ गर्ने विषयमा छलफल गरेको हो ।

सकारात्मक सोच बढाउन गल्याङमा मनोसामाजिक तालिम

बुधबार तालिमको उद्घाटन गर्दै गल्याङ नगरपालिकाका मेयर भुपराज अधिकारीले धेरै व्यक्तिहरुमा नकारात्मक सोच र चिन्तन बढ्दै गएको अवस्थामा यस्ता खालका तालिमको खाँचो बढेको बताउनुभयो ।

कोभिडसँग लड्न सिगात्से नगरपालिकाले दियो बनेपा नगरलाई स्वास्थ्य सामाग्री

चिनको सिगात्से नगरपालिकाले (कोभिड–१९) संक्रमण विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री बनेपा नगरपालिकालाई उपलब्ध गराएको छ ।

लकडाउन अवधिको कर धुलिखेलले नलिने

धुलिखेल नगरपालिकाले नगरभित्रका व्यवसायीहरुसँग लकडाउन अवधिको कर नलिने भएको छ । नगर कार्यपालिकाको बैठकले पर्यटन, उद्योग तथा व्यापार व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट गरिएको धुलिखेल नगरपालिकाले जनाएको छ ।

पीसीआर मेसिन खरिद गर्न मेयर साँउदले गरे ५ लाख सहयोग

मेयर साँउदले आफु संरक्षक रहेको राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसनलाई सो रकम सहयोग गर्नुभएको हो ।

सामूहिक बलात्कार घटनामा संलग्नलाई कारबाही गर्न नगरपालिका संघको माग

नगरपालिका संघ महिला विभागले कोभिड १९ रोकथाम तथा नियन्त्रणका सन्दर्भमा महिला, बालबालिका, बृद्धबृद्धा र अपांगता भएका नागरीकहरुको जोखिमतालाई मध्य नजर गरी विशेष व्यवस्था गर्नका लागि संघ, प्रदेशर स्थानीय तहका सरकारहरुलाई पनि अपिल गरेको छ ।

लकडाउन खुकुलो हुँदै, फेरिएको मोडालिटी अनुसार के खुल्छ, के बन्द ? (विस्तृत सूचीसहित)

लकडाउनले आजित भएका जनता सडकमै आउन थालेपछि सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चैत ११ देखि जारी लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो ।

युद्ध– कोरोनाविरुद्ध–६१ : उपत्यकाका ५ उपमेयरको स्पष्टोक्ति, ‘न्याय लक भएको छैन’

मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को ६१ औं श्रृंखलामा बोल्दै उपमेयरहरुले भन्नुभयो, ‘लकडाउनमा अरु लक भएपनि न्याय लक भएको छैन ।’

सबैको प्रश्न हुन्छ, काम कहिले देखिन्छ मेयरज्यू ?– मेयर शर्माले कवितामार्फत् यसो भने …

नेतृत्वले लिएका निर्णय कहिलेकाहीं निकै विरोधाभाष पनि हुने गर्छ । त्यस्तै भयो, नमोबुद्धका मेयर टिपी शर्मा तिमल्सिनाको पनि । केही दिनअघि मेयर शर्माले सूचना जारी गर्नभुयो, ‘भूकम्पपछि प्रयोगमा नआएका तर घरमै रहेका सामाग्रीहरु दिनुस्, हामी क्वारेन्टिनमा प्रयोग गर्छाैं ।’ सूचनालगत्तै अनेकथरी प्रतिक्रिया आए । ति प्रतिक्रियासँगै निराश बनेका मेयर साँझपख खुशी भए किनकी साँझसम्म ५० भन्दा बढी पलङ, सिरक, डस्ना, तकिया, तन्ना जम्मा भइसकेका थिए । मेयर शर्माले गरेको अपेक्षा पुरा भयो । त्यसैले, केही सिमित व्यक्तिका प्रतिक्रिया र अवरोधका पछि नलागी निरन्तर आफ्नो कर्तव्य पुरा गर्ने हो भने सफलता पछिपछि आउँछ भन्ने त्यहि निष्कर्ष साथ मेयर शर्माले कविता लेख्नुभयो र जन्मियो, ‘देखिन्छ कार्यको फल ।’ त्यहि कविता आजको मेयर खबरको ‘मेयर साहित्य’मा प्रकाशित छ ।

वालिङ अपडेट : राहत कोषमा ४० लाख, मनकारीलाई थप सहयोगको आग्रह

वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा नगद र जिन्सि गरी ४० लाख बढीको संकलन भइसकेको छ ।

कालोबजारी सहिंंदैन– उपमेयर थापामगर

कालोबजारी नियन्त्रण गर्न सबैको सक्रियता आवश्यक ठान्दै नेपालगञ्ज उप–महानगरपालिकाकी उपमेयर उमा थापाले उपभोक्ता हित संरक्षण समितिको बैठक राख्नुभएको छ ।

सामाजिक सञ्जालको दुरूपयोग र यसका असरहरू

आफुसँगै बसेको मानिससँग कुरा हुन पाउँदैन, तर सात समुन्द्र पारी पुगेको मािनससँग कुरा भइरहेको हुन्छ । त्यसैले आज नजिकको मानिस टाढा र टाढाको मानिस नजिक हुँदैछ । प्रविधिले हामीलाई आफ्नो बसमा राख्दैछ । एकैछिन पनि सामाजिक सञ्चाल चलाउन नपाउँदै हदैसम्म छट्पटी हुने भइसकेको छ । हो, यसबाट सूचना, ज्ञान र मनोरञ्जन लिन सकिन्छ । तर, यसको जानेर वा नजानेर दुरुपयोग भयो भने यसले जीवनलाई नै जोखिममा पारिदिन्छ । त्यसैले पनि नेपाल सरकारका उपसचिव टेकराज पन्थीले लेख्नुभएको लेख ‘सामाजिक सञ्जालको दुरुपयोग र यसका असरहरु’ ले समाजलाई दिशा दिनेछ भन्ने सोचका साथ यो लेख प्रकाशित गरिएको छ ।

स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा : सवाल र चुनौतीहरु

जनताका असीमित आवश्यकता, ती आवश्यकताको प्राथमिकीकरण, योजनाअनुरुपको बजेट विनियोजन, कार्यान्वयन, अनुगमन र त्यस योजनाबाट पूर्ण लाभ लिनसक्नु नै विकास प्रशासकको क्षमता हो । विकास प्रशासकको कठिन भूमिकामा रहनुभएका स्थानीय सरकार प्रमुखहरुका लागि यसपटकको अग्रलेख कामलाग्दो छ । मेयर खबरका नियमित स्तम्भकार ध्रुव आचार्यको यसपटकको लेख यतिबेला योजना तथा बजेटको तयारीमा लागेका स्थानीय सरकारका लागि निकै सहयोगी हुने निश्चित छ ।

नगरपालिका संघ गण्डकी प्रदेशको नमूना काम, ‘भर्चुअल’ अन्तरक्रियापछि उपमेयरहरु किन भए उत्साहित ?

संघको गण्डकी प्रदेश संयोजक एवं पालुङ्टार नगरपालिकाका मेयर दिपकबाबु कँडेलका अनुसार प्रदेशभित्रका नगरपालिकाका उपमेयरहरुका लागि आन्तरिक राजश्व पहिचान, परिचालन र व्यवस्थापनमा अब्बल बनाएर क्षमता विकासका लागि ‘भर्चुअल’ अन्तरक्रियाको आयोजना गरिएको हो ।

भीरकोट अपडेट : कोषमा ३० लाख बढी रकम प्राप्त, सहयोग गर्नेहरुको अझै चासो बढ्दो

कोरोना संक्रमण नियन्त्रणका लागि प्रयत्नशिल भीरकोट नगरपालिकालाई संघसंस्था र व्यक्तिगत रुपमा पनि सहयोग जुट्ने क्रम जारी रहेको छ ।

कोरोनाविरुद्ध युद्धरत मेयर सोम मिश्रको बयान

हामीले के बुझ्न सकेनौं भने हामी नयाँ संरचनामा जाँदैछौं । त्यहाँ बाटो छैन, आफैंले खन्नुपर्नेछ । त्यहाँ नियम छैन, नीति छैन, कानून छैन, काम गर्नेहरु छैनन् । यि सबै आफैंले व्यवस्थापन गर्नुछ भन्ने कुरा ख्याल गर्न सकेनौं ।

‘विद्यालयमा भर्ना नगर्नु’

देशव्यापी रुपमा जेठ २२ देखि विद्यार्थी भर्ना सुरु गर्ने भन्ने हल्ला गर्दै आएका निजी शिक्षण संस्थाहरु र सामुदायिक विद्यालय दुवैलाई विद्यार्थी भर्ना नगर्न सैनामैना नगरपालिकाले अनुरोध गरेको छ ।

गल्याङ अपडेट : क्वारेन्टिनका दुई जनामा कोरोना, आजै पुगे जिल्ला अस्पताल

क्वारेन्टाइनमा बसेका दुवैजनाको पिसिआर परिक्षणका क्रममा नतिजा पोजिटिभ आएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो । संक्रिमत दुवै जनालाई आजै जिल्ला अस्पताल पठाइएको छ ।

भिरकोट अपेडट : ‘बित्तामा कोदो, एकहातमा धान, डोको छिर्ने मकै’

मेयर खनालले भन्नुभयो, ‘भीरकोटमा कृषिजन्य उत्पादनहरु पालिकालाई पुगेर समेत बाहिर निर्यात गर्न तयार छ, अब लकडाउन खुल्नसाथ कृषिउपज निर्यात गर्न हामी आतुर छौं ।’

वालिङ अपडेट : मेयर खाँड भन्छन्– उत्पादन गर्नुस्, बजारको चिन्ता नगरले गर्छ

वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँणले नगरभित्र उत्पादित कृषिजन्य उपजको बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभएको छ । ब्यवसाय सञ्चालनका लागि आवश्यक अनुदान तथा बीउ पूँजी उपलब्ध गराउने मेयर खाँणले बताउनुभयो ।

गल्याङ अपडेट : राहत कोषमा सवा २ लाख सहयोग

अमेरिकामा बस्दै आएका गल्याङ नगरपालिकाको ७ नम्बर वडाका १० जना नेपालीले नगरको प्रकोप व्यवस्थापन राहत कोषमा १ लाख १३ हजार २ सय ७६ रुपैयाँ सहयोग गरेका छन् । सहयोगी नेपालीहरुलाई सांसद मुक्तिप्रसाद पाठक, गल्याङ नगरपालिका मेयर भुपराज अधिकारी लगायतले सहयोगी मनलाई धन्यवाद दिनुभयो ।

लकडाउनमा परेर मृत्यु भए एक लाख !

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुलाई सरकारले सहयोग गरेको उदाहरणहरु त धेरै होलान् । तर, कोरोना संक्रमण नेगेटिभ देखिएपनि मृतकलाई एक लाख किरिया खर्च दिने निर्णय भने नयाँ हुनसक्छ ।

मेयर भन्नुहुन्छ ... View More

एकलौटी अधिकार प्रयोग गरेका कर्मचारीसँग जुध्दाजुध्दै पाँच वर्ष जान्छ कि जस्तो लाग्थ्योः मेयर बस्नेत(भिडियोसहित)

हामीले गतवर्ष र अहिलेको तुलना गर्दाखेरी यसपटक गुनासाहरुको मात्रा घटेको छ ।विकासका चाहना र आवश्यक्ता असिमित छन् । तिं सबै चीजलाई सम्बोधन गर्न सकिँदैन । तर विगतको तुलनामा अहिले कम हुदै गएका छन् ।

प्रधानमन्त्रीलाई आग्रह गर्दै गौरादहका मेयरले भने, ‘उहाँ आफैंले भोगेको नदी कटानको पीडा पक्कै सम्बोधन गर्नुहोला’ (भिडियो सहित)

जनताको घरमा जाँदा आँखाबाट आँशु झर्छ । नगरस्तरबाट गर्न सकिंदैन । हेरेर रुनू बाहेक अरु के नै गर्न सकिन्छ र ? म गाउँमा जाँदा उहाँहरुले प्रमुख समस्या यहि नदी कटानको देखाउनुहुन्छ । मलाई पनि एकदमै पीडा बोध हुन्छ ।

म ७६ हजार नगरवासीको अभिभावक हुँ, दलीय स्वार्थ छैनः मेयर अधिकारी (भिडियोसहित)

अहिले हामीले १ करोड बाइस लाख रकम नगर र प्रदेश सरकारबाट ६८ लाख गरी जम्मा १ करोड नब्बे लाख बिनियोजन गरेका छौं । जुन रकमबाट टीन किनेर जुन जनताको घरमा खरको छानो छ त्यो मुक्त गराउनमा प्रयोग गर्ने भनेर निर्णय गरेका छौं । अब केही समय पछि हामीले कार्यबिधी बनाएर यसलाई बाढ्छौँ ।

बागमती नमुना नगरपालिका हुने भ्रुण तयार भइसकेको छ : मेयर थापा (भिडियोसहित)

सम्पन्न वर्ग, मध्यम वर्गलाई साथमा लिएर गरिबलाई धनी बनाउने नै अन्तीम लक्ष्य हुन्छ । त्यसोभएको हुनाले मैले चाँही मेरो नेतृत्व रहुन्जेलसम्म छिटो भन्दा छिटो बाग्मती नगरपालिकालाई शहर बनाउने, बागमती नगरपालिका भित्र रहेका गरिब, दुखी, सुकुम्बासीहरुलाई धनी बनाउने उद्धेश्य सहितका योजनाहरु बन्छ र अगाडि बढ्छ ।

भुईँचालोले थलीएको नगर तङ्ग्रीएर चलायमान भएको छः मेयर तामाङ (भिडियो सहित)

नोकर र सेवक एउटै पनि हो । किनकी अब सेवक पनि हो तर सेवकले मात्र पुग्दैन । नोकर भएपछि दायित्व पुरा गर्छ त्यहाँ । मालिकलाई खुशी पार्नको लागि आफ्नो दायित्व पुरा गर्छ ।

विकास बहस View More

कोरोनाको कहरपछि स्थानीय सरकारका प्राथमिकता तथा जिम्मेवारीहरु

जनतासँग बाचा गरेर विकासको नेतृत्व गर्न निर्वाचित स्थानीय सरकार यतिबेला कोरोना संक्रमण नियन्त्रण गर्न अहोरात्र खटिरहेको छ । कोरोना प्रभावबाट बाहिर निकाल्न हरसम्भव प्रयत्न गरिरहेको स्थानीय सरकारका लागि यसपटकको बजेट फलामको च्यूरा बन्ने निश्चित छ । त्यसो अब प्राथमिकता र त्यसअनुरुपको बजेट विनियोजन कसरी त ? भन्ने प्रश्न सबै सरकारका अगाडि तेर्सिएको छ । थोरै भएपनि स्थानीय सरकारको बजेट, योजना तथा प्राथमिकताबारे सहजीकरण गर्ने उद्देश्यले लेखक ध्रुवराज आचार्यले यो आलेख तयार पार्नुभएको हो । संघीय सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघि प्राप्त भएको यो आलेखमा समावेश गरिएका कतिपय विषय सरकारका नीति तथा कार्यक्रममा समेत प्रतिविम्बित हुनुले यो लेखको अपरिहार्यतालाई थप पुष्टि गरिदिएको छ । यहि आलेखलाई आजको अग्रलेखका रुपमा मेयर खबरमा प्रकाशित छ ।

जनताका लागि राहत : क्षतिपुर्ती होइन, नागरिक सुरक्षा हो

विपद कोषबाट बजेट विनियोजन गरी सानातिना विकास कार्य अघि बढाउँदा मागेर खान होइन, श्रम गरेर पारिश्रमिक लिने स्वाभिमान प्रवद्र्धन हुन्छ । विपन्न परिवारका सुत्केरी महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा सम्बन्धी विषेश व्यवस्था गर्न सकिन्छ ।

कोरोना संकटमा देश, अग्निपरीक्षामा स्थानीय सरकार

राज्य प्रणालीको दोष सामान्य जनताले भोग्नु पर्यो । आज देशका कुनै पनि जनतप्रतिनिधि हात बाँधेर बसेका छैनन् । मेयर, उप–मेयर, वडाध्यक्ष, वडासदस्य सबै जनताको घर–घरमा सुख दुख सोधिरहेका छन्, कसरी जनताको पिडामा मल्हम लगाउने भन्ने ध्याउन्नमा छन् । नयाँ–नयाँ राहत कार्यक्रमहरु सार्वजनिक गरिरहेका छन् ।

कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा नागार्जुन नगरपालिका

यस संक्रमणबाट नागार्जुन नगरवासी कोहि पनि हताहत हुन नपरोस भनि नगरपालिका समय सापेक्ष कार्यक्रम र स्वास्थ्य सेवा संचालन गर्न कटिबद्ध छ । कोरोना भाइरस अर्थात कोभिड–१९ विरुद्धको अभियानमा घरमा नै बसेर, संयमित बन्ने, मनोबल उच्च राखी मानविय कर्तब्य पुरा गरी परोपकारी बन्ने तथा संक्रमणको शंका लागेमा जाच गर्न ढिलासुस्ती, हेलचक्रयाई नगरी सचेत नागरिक भुमिका निर्वाह गरौं ।

कोरोना भाइरस : उपचार र नियन्त्रणमा स्थानीय तहको भूमिका

चीनको वुहानबाट संक्रमण फैलिएको कोरोना भाइरस (कोभिड–१९) दूषित तरल र सतहको माध्यमबाट सर्ने एक अध्ययनले देखाएको छ । हावामा थुप्रै घण्टा र प्लाष्टिक तथा स्टीलमा तीन दिनसम्म बाँच्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुवेइ प्रान्तबाट सुरु भएको यो नयाँ कोरोना भाइरसको संक्रमण नेपालमा समेत हालसम्म ९ जनामा भेटिएको छ ।

नगरको शान

बर्दघाटका किसानलाई भूमि कर मिनाहा : मेयर भन्छन्– साउनमा कार्यविधि, भदौसम्म कृषक परिचयपत्र

बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले भन्नुभयो, ‘किसान भन्ने बित्तिकै हेपिनुपर्ने ? त्यसैले किसानको सम्मान गर्दै उहाँहरुले गर्व गर्न लायकका योजना लिएर आएका हौं ।’ सम्भवतः नेपालमै पहिलोपटक स्थानीय सरकारले यसरी किसानको भूमी कर मिनाहा गरेको छ ।

भद्रपुरलाई प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गरिदैं, तयारी अन्तिम चरणमा

भद्रपुर नगरपालिकालाई बाल मैत्री नगर घोषणा गरिने भएको छ । बालमैत्री स्थानीय शासन सम्बन्धी पूरा गर्नु पर्ने १६ चरण मध्ये भद्रपुरले १४ चरण पूरा गरिसकेको छ ।

निजगढमा कछाडीया थारु संग्राहलय निर्माण सुरु, मेयर खनालले गरे शिलान्याश

निर्माण हुन लागेको संग्राहलयको बिहिबार बैदिक विधिअनुसार निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले शिलान्याश गर्नुभएको थियो ।

अर्थमन्त्रीज्यू ! निजीले हैन, स्थानीय सरकारले सुधार र व्यवस्थापन गर्ने हो सामुदायिक विद्यालय, नपत्याए हेर्नुस् त तिलोत्तमाको काम

कयौं सामुदायिक विद्यालयहरु निजीभन्दा सशक्त छन् । उनीहरुको शैक्षिक गुणस्तर निजीको भन्दा राम्रो छ । यसैले सामुदायिक विद्यालयहरु आफैंमा कमजोर छैनन् । अहिले मावि तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय सरकार मातहत छ । सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधार्न पालिकाहरु दत्तचित्त भएर लागेका छन् । यस्तो अवस्थामा अर्थमन्त्रीबाट नीतिगत रुपमा आएको कुरालाई राम्रो मान्नै सकिँदैन ।

मेयरको आज

युद्ध–कोरोनाविरुद्ध–३६ : तीन प्रदेशका तीन मेयरसँग बहस, मेयर भन्छन्, ‘संघीय सरकारको नाक जोगाईदियौं’

तीन प्रदेशका मेयरहरुले कोरोना विरुद्धको युद्धमा स्थानीय सरकार अहोरात्र खटेर संघीय सरकारको नाक जोगाईदिएको बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको ३६ औं श्रृंखलामा बोल्दै मेयरहरुले जनताले भेट्ने सरकार भएकाले सबै स्थानीय सरकारले काँध थापिदिएको बताउनुभएको हो ।

यहाँ उभिएर …

पहिलोपटक सगरमाथा चुचुरो चुमेका एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा अहिले भएका भए सोध्न हुन्थ्यो– पहिलोपटक बाटो पहिल्याउँदै लक्ष्य चुम्न कति कठिन छ ? चन्द्रमामा पुगेका निल आर्मस्ट्रङ जिउँदा भएका भए सोध्न हुन्थ्यो, असम्भव प्रायः लाग्ने त्यो यात्रा कसरी सम्भव भयो ? तर, ति कोही छैनन्, जसले कठिन यात्रा पार गरे । आज उनैले पहिल्याएको बाटोमा हिंडिरहेकालाई के सोध्नु र खै ! कवि टि.पी.शर्मा तिमल्सिना पनि यस्ता यात्री हुन्, जो बर्षाैंदेखिको अनुभव र विद्धताबाट एउटा छुट्टै सत्मार्ग निर्माण गर्ने अभियानमा छन् । कहिले काहीं एकोहोरिएका बेला झन् गहिरिन्छन्, र लेख्छन् एउटा कविता । उनका कवितामा उनको होइन, आम जीवन भेटिन्छ । त्यस्तै एउटा अर्काे कविता ‘यहाँ उभिएर…’ आजको मेयर खबरको शनिवारीय साहित्यमा समावेश गरेका छौं ।

युद्ध–कोरोनाविरुद्ध–१९ः पाँच प्रदेशका पाँच मेयर भन्नुहुन्छ, ‘…बाध्य नबनाईयोस्, यदि नगरवासीको स्वास्थ्यमा आँच आए, हामी चुप लागेर बस्दैनौं’

पाँच प्रदेशका पाँच मेयरहरुले नगरवासीको स्वास्थ्य सुरक्षामा कुनै कमि नगरेको बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको १९ औं श्रृंखलामा बोल्दै मेयरहरुले संघीय सरकारले बजेट नदिएको गुनासो गर्दै यदि जटिल अवस्था आए विकास बजेट खर्च गरेर भएपनि स्वास्थ्यमा सम्झौता हुन नसक्ने बताउनुभएको हो ।

विराटनगरले ‘जा’ भन्यो, काठमाडौंले ‘उतै जा’ भन्यो, मेयर भन्छन्, ‘काठमाडौंले हेप्यो’ (भिडियो सहित)

यो समाचार तयार पार्दा सम्म पनि विराटनगरबाट काठमाडौं आएका यात्रुहरु नागढुंगामै अलपत्र अवस्थामा रहेका छन् । अहिले बेलुकी ६ः१५ मा सम्पर्कमा आउनुभएका ६४ बर्षिय प्रमोद पोखरेल र उहाँकी श्रीमती निलम पोखरेल चिसो पिंढीमा बसिरहनुभएको छ । अब के हुने हो भन्ने कुनै जानकारीसम्म पनि सरकारले नदिएको पोखरेल दम्पत्तिको भनाई छ ।

नगर टेलिभिजन

बालबालिकासँग मेयर

अर्थमन्त्रीज्यू ! निजीले हैन, स्थानीय सरकारले सुधार र व्यवस्थापन गर्ने हो सामुदायिक विद्यालय, नपत्याए हेर्नुस् त तिलोत्तमाको काम

कयौं सामुदायिक विद्यालयहरु निजीभन्दा सशक्त छन् । उनीहरुको शैक्षिक गुणस्तर निजीको भन्दा राम्रो छ । यसैले सामुदायिक विद्यालयहरु आफैंमा कमजोर छैनन् । अहिले मावि तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय सरकार मातहत छ । सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधार्न पालिकाहरु दत्तचित्त भएर लागेका छन् । यस्तो अवस्थामा अर्थमन्त्रीबाट नीतिगत रुपमा आएको कुरालाई राम्रो मान्नै सकिँदैन ।

साक्षर नगर बनाउन मेयर शाहको ‘इच वान टीच वान’ फर्मुला

एक बालिकाले आफ्नो ठाउँमा धेरै निरक्षर समुदायको बाहुल्यता रहेको हुँदा यसको हल गरिदिन नगरप्रमुखलाई आग्रह गरेकी थिइन् । यसलाई स्पष्ट पार्दै शाहले ‘इच वोन टीच वन’ अवधारणालाई अवलम्बन गरेर शिक्षित एक व्यक्तिले निरक्षर मानिसलाई साक्षर बनाउन सक्ने र यसको प्रयोगले सम्पूर्ण नगर र राष्ट्र नै साक्षर बनाउन सकिने जुक्ति बालबालिका माझ प्रस्तुत गर्नुभएको थियो ।

बालबालिकाको गुनासो मेयरसँग मेयरज्यूको गुनासो सरकारसँग

विद्यालयका लागि भवन, कम्प्यूटर र नगरपालिकाकै बजेटबाट शिक्षकको व्यवस्था समेत नगरपालिकाबाटै भइरहँदा मेयर महतोले बालबालिकाका अन्य माग पुरा गरिहाल्ने झुठो आश्वसन भने बाँड्नुभएन ।

हिड्ने बाटोमा चिप्लेटी कहिलेसम्म खेल्ने मेयरज्यू ?

भोकाएको सिंह सिकार पाउँदा जसरी आफ्नो भोकमार्न झम्टीन्छ त्यसरी नै आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विविध कुराको प्राप्तीको एक मात्र आधार बालबालिकाले पाख्रिबास नगरपालिकाका मेयर वृष बहादुर राईमा देखेर होला उनीहरुले तीव्र गतिमा एकपछि अर्को प्रश्नको बर्साद कार्यक्रममा गरेका थिए ।

उपमेयरसँग आज

युद्ध– कोरोनाविरुद्ध–६१ : उपत्यकाका ५ उपमेयरको स्पष्टोक्ति, ‘न्याय लक भएको छैन’

मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को ६१ औं श्रृंखलामा बोल्दै उपमेयरहरुले भन्नुभयो, ‘लकडाउनमा अरु लक भएपनि न्याय लक भएको छैन ।’

कालोबजारी सहिंंदैन– उपमेयर थापामगर

कालोबजारी नियन्त्रण गर्न सबैको सक्रियता आवश्यक ठान्दै नेपालगञ्ज उप–महानगरपालिकाकी उपमेयर उमा थापाले उपभोक्ता हित संरक्षण समितिको बैठक राख्नुभएको छ ।

युद्ध–कोरोनाविरुद्ध–३५ः पाँच प्रदेशका पाँच उपमेयर, दामासाही बजेट बण्डाले उपललब्धी न्यून

‘युद्ध– कोरोनाविरुद्ध’को आजको ३५ औं श्रृंखलामा बोल्दै उपमेयरहरुले यदि अबको बजेट पनि यसैगरी विनियोजन र खर्च गर्ने हो भने उपलब्धि न्यून हुनेतर्फ सजग गराउनुभएको हो । उहाँहरुले योजना तर्जुमा समितिको संयोजक आफैं रहे पनि योजना अनुरुप बजेट विनियोजन हुन नसकेकोमा दुखेसो समेत गर्नुभएको छ ।

पाँच उपमेयरहरुको एउटै श्वर, ‘स्थानीय सरकार जनताका पीडा टुलुटुलु हेरेर बस्ने सरकार होइन’

मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट दैनिक रुपमा प्रशारण हुँदै आएको टेलिभिजन श्रृंखला ‘युद्ध– कोरोनाविरुद्ध’को २० औं श्रृंखलामा बोल्दै उपमेयरहरुले संघ र प्रदेश सरकारको आश गरुञ्जेल चिन्तामा रहेका जनता चितामा पुगिसक्ने भन्दै पीडा हेरेर नबसी तत्काल आवश्यक सहयोग गर्न स्थानीय सरकार प्रयत्नशिल रहेको बताउनुभएको हो ।