कानुन नपढेका न्यायाधीश

संविधानले स्थानीय तहलाई दिएको महत्वपूर्ण अधिकार मध्य न्यायिक अधिकार पनि एक हो । जनतालाई दुःख नहोस् भनेर संघीयतासँगै स्थानीय तहलाई यि अधिकार दिएका हुन् । यस्ता अधिकारले आम नागरिकलाई सजिलो बनाउँने भएपनि कानूनी अधिकार प्रयोग गर्न त्यतिकै कठिन बन्दै गएको छ ।

View More कानुन नपढेका न्यायाधीश

उपनिर्वाचन विशेष: उपनिर्वाचनको मनोनयन पत्र दर्ता हुँदै

आगामी मंसिर १४ गते हुने लागेको उपनिर्वाचनका लागि बिहीबार मनोनयन पत्र दर्ता हुदैँछ । स्वीकृत उपनिर्वाचन कार्यक्रमबमोजिम बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

View More उपनिर्वाचन विशेष: उपनिर्वाचनको मनोनयन पत्र दर्ता हुँदै

‘हेटौडालाई फूलैफूलको शहर बनाउदैछौं’ उपमेयर लामा(भिडियाे सहित)

स्थानीय तहको निर्वाचन भएको करिब साढे दुई वर्ष पूरा भइसकेको छ । स्थानीय जनप्रतिनिधिका बाचा कति पूरा भए ? बाँकी कहिले पूरा हुन्छन् ? समिक्षा गर्ने सहि समय यहि हो ।

View More ‘हेटौडालाई फूलैफूलको शहर बनाउदैछौं’ उपमेयर लामा(भिडियाे सहित)

स्थानीय जनप्रतिनिधिकाे तलब भत्ता गैर संवैधानिक भएकाे सर्वाेच्चकाे फैसला 

सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीहरुले लिँदै आएको तलव भत्ता गैरसंवैधानिक भएको फैसला गरेको छ । अधिवक्ता लोकेन्द्रबहादुर ओलीले गते भदौ १ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सो फैसला गरेको हो ।

View More स्थानीय जनप्रतिनिधिकाे तलब भत्ता गैर संवैधानिक भएकाे सर्वाेच्चकाे फैसला 

मापदण्ड विपरितका घरटहरा हटाउदै नगरपालिका

मेयर खबरदाता खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मापदण्ड विपरित बनाइएका घरटहरा हटाउन शुरु गरेको छ । मध्यपहाडी राजमार्गमा पर्ने सडकखण्डको दायाँ र बायाँ मापदण्ड…

View More मापदण्ड विपरितका घरटहरा हटाउदै नगरपालिका

किन भयो स्थानीय तहमा कर्मचारीको अभाव

स्थानीय तह स्थानीय सरकार हो । शिक्षा, स्वास्थ्य, खानेपानीलगायत विकास निर्माणदेखि मालपोत, जग्गा दर्तासम्मका दैनिक प्रशासनिक कामहरु स्थानीय तहले नै सम्पादन गर्नुपर्ने हुन्छ । अहिलेसम्म स्थानीयतहमा सञ्चालनमा रहेका संरचना हेर्दा शिक्षा क्षेत्रले ८० प्रतिशत भन्दा बढी भार ओगटेको छ । त्यस बाहेक कृषि, स्वास्थ्य, हुलाक तथा प्रहरी सेवाका इकाइहरु पनि रहेका छन् ।

View More किन भयो स्थानीय तहमा कर्मचारीको अभाव

मेरो गियर लागेको छ, अब रफ्तारमा दौडिन्छु – मेयर खरेल

काठमाडौंका ११ वटा नगरपालिका मध्ये महानगरपछि सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिका हो बुढानिलकण्ठ नगरपालिका । करीब २ लाख जनसंख्या रहेको नगरपालिकामा १३ वटा वडा छन् ।

View More मेरो गियर लागेको छ, अब रफ्तारमा दौडिन्छु – मेयर खरेल

नगरपालिका संघले तयार ग-यो पाँच वर्षे रणनीतिक योजना

नेपाल नगरपालिका संघले आगामी पाँच वर्षका लागि रणनीतिक योजना तयार गरेको छ । बिहीबार धुलिखेलमा आयोजित कार्यशाला गोष्ठीमा रणनीतिक योजनाका बारेमा छलफल गरेर टुङ्गो लगाएको हो ।

View More नगरपालिका संघले तयार ग-यो पाँच वर्षे रणनीतिक योजना

मध्यपुरको इतिहास बारे स्थानिय विद्यालयमा पढाई हुने (भिडियो सहित)

मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगर भित्रपर्ने सडकमा सवारीसाधन चलाउँदा तोकिएको स्पिड भन्दा बढी हुइकाउन नपाउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभएको छ । मेयर श्रेष्ठले बालबालिकासँग मेयर टेलिभिजन कार्यक्रममा बालबालिकाहरुको प्रश्नको उत्तर दिदै नगरभित्रका सबै सडकमा सुरक्षित यात्रा गर्न र आगतजावत गर्न सकिने गरी काम गर्न लागिएको बताउनुभएको हो ।

View More मध्यपुरको इतिहास बारे स्थानिय विद्यालयमा पढाई हुने (भिडियो सहित)

स्थानीय तहमा विकास बैंकको पहुँच, तर पाउँदैनन् सरकारी खाता सञ्चालन गर्न (भिडियो सहित)

स्थानीय तहको कारोबार वाणिज्य बैंकमार्फत गर्नुपर्ने व्यवस्था छ । तर अधिकांस स्थानीय तहमा एउटा मात्र वाणिज्य बैंकको शाखा सञ्चालनमा आएको छ । त्यस्ता स्थानीय तहमा विकास बैंक पनि पुगेका छन् । तर सरकारी खाता सञ्चालन गर्न पाउँदैनन् ।

View More स्थानीय तहमा विकास बैंकको पहुँच, तर पाउँदैनन् सरकारी खाता सञ्चालन गर्न (भिडियो सहित)